पूर्वराजा ज्ञानेन्द्र शाहमा कोरोना संक्रमण पुष्टि

 पूर्व राजा ज्ञानेन्द्र शाहमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पूर्वरानी कोमलमा समेत संक्रमण पुष्टि भएको पूर्वराजाका संवाद सचिव फणि पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
 भारत भ्रमणबाट नेपाल फर्किएपछि कोभिड पिसिआर परीक्षण गर्दा उनमा पोजेटिभ देखिएको उनको भनाइ छ ।
शाह दम्पत्ति निर्मल निवासमा सेल्फ आइसोलेसनमा रहेको पाठकले बताए ।

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्