×

NMB BANK
NIC ASIA

अनलाइन ‘योग चौतारी’लाई १ वर्ष पूरा, कोरोनाको दोस्रो लहरले बढायो महत्त्व

बैशाख ९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरस संक्रमणको महामारीका बेला प्रत्यक्ष भेला भएर योग गर्न नपाइने भएपछि शुरू गरिएको अनलाइन कार्यक्रम ‘योग चौतारी’लाई १ वर्ष पूरा भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

गत वर्ष वैशाख ९ गतेदेखि शुरू भएको अनलाइन योग चौतारीले बिहीवार वार्षिकोत्सव कार्यक्रम गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पतंजलि योग समिति नेपालको योग चौतारी कार्यक्रममा समितिका केन्द्रीय सदस्य लवराज भट्ट संयोजक रहेका छन् । ‘सामूहिक योग अभ्यासलाई निरन्तरता दिन जूमको माध्यमबाट योग चौतारी सञ्चालन गर्छाैं, देशविदेशबाट योग साधकहरू कार्यक्रममा जोडिएका छन्,’ संयोजक भट्टले भने, ‘कोरोनाको दोस्रो लहर शुरू भइरहेको बेला फेरि प्रत्यक्ष रूपमा भेला हुन नपाइने भएकाले अनलाइन योग चौतारीको महत्त्व बढेको छ ।’


Advertisment
Nabil box
Kumari

कञ्चनपुरको महेन्द्रनगर निवासी भट्टले घरबाटै कार्यक्रम सञ्चालन गरेपनि अहिले कार्यक्रममा देशविदेशबाट सहभागिता जनाउने गरेका छन् । 

Vianet communication
Laxmi Bank

बिहीवार भर्चुअल माध्यमबाट वार्षिकोत्सव मनाउँदै योग चौतारीले स्वस्थ जीवनका लागि दिनदिनै घरबाटै कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शारीरिक रूपमा स्वस्थ नभए मानसिक र चिन्तनमा समेत समस्या आउने भएकाले योगको महत्त्व रहेको बताए ।

‘रोग लाग्न नदिन र रोग निको पार्न योगले राम्रो काम गरेको छ । योगले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, तसर्थ यो कार्यक्रमलाई धन्यवाद दिन्छु,’ उनले भने ।

पतंजलि योगपीठ नेपालका प्रमुख ई. शालिग्राम सिंहले स्वामी रामदेवजीले नेपाललाई प्राथमिकतामा राखेको जानकारी दिए । ‘नेपालमै आयुर्वेद औषधि उत्पादन गर्न पतंजलिले उद्योग स्थापना गर्दैछ,’ सिंहले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x