×

NMB BANK
NIC ASIA

४ महिनादेखि ३ मन्त्रालय मन्त्रीविहीन

बैशाख १०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

बागमती  प्रदेशका  तीन  मन्त्रालयको जिम्मेवारी लामो समयदेखि मुख्यमन्त्रीले सम्हाल्दै आएका छन् ।   गत  पुसमा  तीन  मन्त्रीले  राजीनामा  दिएर  अविश्वास प्रस्तावमा हस्ताक्षर गरेपछि रिक्त रहेका मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री डोरमणि पौडेल आफँैले लिँदै आएका हुन् ।

Muktinath Bank

तत्कालीन  नेपाल  कम्युनिस्ट  पार्टी  (नेकपा)  नेतृत्वको मन्त्रिपरिषद्को दोस्रो वरीयतामा रहेका आन्तरिक मामिला तथा  कानुनमन्त्री  शालिकराम  जम्कट्टेलसहित  तीन  जनाले  पुस १० गते सामूहिक राजीनामा दिएका थिए । यस्तै   उद्योग,   पर्यटन   वन   तथा   वातावरण   मन्त्री अरुणप्रसाद  नेपाल  र  सामाजिक  विकास  मन्त्री  युवराज दुलालसहित तीनै जनाले मन्त्रीबाट राजीनामा दिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 प्रदेशका  जनताको  भावनाअनुरूप  योजनाबद्ध  रूपमा विकास  निर्माण,  जनसेवा  र  सुशासनमा  प्रदेश  सरकारले  काम गर्न नसकेका भन्दै टीकाटिप्पणी हुन थालेको छ। प्रदेशको   ऐन,   कानुन   निर्माणको   जिम्मेवारी   रहेको आन्तरिक  मामिला  तथा  कानुन  मन्त्रालय  मन्त्रीविहीन  हुँदा विधेयकको खाका निर्माणमा गतिरोध उत्पन्न भएको छ।यसैगरी  प्रदेशको  सबैभन्दा  बढी  बजेट  रहेको  उद्योग, पर्यटन  वन  तथा  वातावरण  मन्त्रालय  र  सामाजिक  विकास मन्त्रालय मन्त्रीविहीन हुँदा चालू आर्थिक वर्ष २०७७÷७८ को áबजेट खर्च सन्तोषजनक देखिएको छैन। मन्त्रीको अभावमा नीतिनियम निर्माणसँगै बजेट र योजना कार्यान्वयनसमेत  प्रभावित  भएको  प्रदेशको  एक  मन्त्रालयका सचिवले बताएका छन् । गोरखापत्रमा खबर छ ।


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x