×

NMB BANK
NIC ASIA

केराको चिया पिउनुभएको छ ? यस्ता छन् यसका फाइदा

असार २५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाको कहर बढिरहेको बेलामा मानिसहरू शारीरिकका साथै मानसिक तनाव पनि खेपिरहेका छन् । भाइरस संक्रमित हुने डरले कतिपयलाई त राम्रो निद्रा पनि लागेको छैन । 

Muktinath Bank

अनिद्राको समस्या छ भने केराको चिया पिउने सल्लाह दिइन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केराको पनि चिया बन्छ र ? बन्छ नि !


Advertisment
Nabil box
Kumari

यसरी बनाउनुस् :
पानी दुई कप

Vianet communication
Laxmi Bank

पाकेको केरा एक (बोक्रा निकालेको र काटेको)

मह अलिकति
 

दालचिनीको धूलो अलिकति

विधि
पहिला प्यानमा पानी उमाल्नुस् ।

त्यसमा केरा राखेर फेरि १० मिनेट उमाल्नुस् । 

अब त्यसलाई छानेर कपमा राख्नुस् ।

अब यसमा मह र दालचिनी राख्नुस् र पिउनुुस् । 

सुत्नुअघि एक कप केरा चिया पिउनुभयो भने राम्रो निद्रा लाग्छ । 

यस्ता छन् यसका फाइदा

राम्रो निद्रा
यसमा ट्रिप्टोफ्यान नामक अमिनो एसिड हुन्छ । यसले सेरोटोनिन र मेलाटोनिन जस्ता हर्मोनलाई सक्रिय गरी राम्रो निद्रा ल्याउन सहायता गर्छ । यसले दिमाग शान्त पारेर तनाव घटाउन मद्दत गर्छ । दिमाग शान्त हुँदा निद्रा आउँछ । 
इम्युनिटी बलियो
केराको चिया पिउँदा शरीरको रोगप्रतिरोधक क्षमता बढ्छ । अनि कोरोनाभाइरस र अन्य रोगहरू लाग्न पाउँदैनन् । 

मोटोपन भाग्छ
केरामा प्राकृतिक चिनी र कार्बोहाइड्रेट भरपूर हुन्छन् । चिया बनाउँदा त्यो चिनी पानीमा मिसिन्छ र यसले तौल सही राख्छ । 

मुटुलाई फाइदा
केरामा म्याग्नेसियम, पोटेसियम लगायतका तत्त्व हुने भएकाले उच्च रक्तचाप हुन पाउँदैन । अनि यसमा भएको क्याटेचिन नामक एन्टीअक्सिडेन्टले मुटु स्वस्थ राख्छ । हृदयघात, स्ट्रोक र अन्य मुटुरोग लाग्न पाउँदैन ।
 

डिप्रेसनबाट मुक्ति
आजकल धेरै मानिस डिप्रेसनको शिकार बनिरहेका छन् । यस्तो अवस्थामा सुत्नुअघि केराको चिया पिउँदा डोपामाइन र सेरोटोनिनले मूड नियन्त्रण गर्ने हर्मोनलाई बढाउँछ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x