×

NMB BANK
NIC ASIA

महाकाली अस्पताल पनि कोरोना संक्रमितले भरिभराउ

बैशाख १०, २०७८

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

कञ्चनपुरको भीमदत्त नगरपालिकाको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा समेत कोरोना संक्रमित बिरामीहरूको संख्या बढ्न थालेको छ ।

Muktinath Bank

उक्त अस्पतालका कोभिड फोकल पर्सन डा. गोविद रोकायाका अनुसार ५० बेडको क्षमता रहेको उक्त अस्पतालमा शुक्रवारसम्म ३८ जना संक्रमितहरू भर्ना भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त अस्पतालमा भेन्टिलेटरसहितको ६ वटा शय्या रहेकोमा सबै शय्यामा बिरामी भर्ना छन् ।


Advertisment
Nabil box
Kumari

त्यसैगरी भेन्टीलेटरबाहेक अक्सिजन आपूर्ति गर्ने सिलिन्डरसहितको हाई डिपेन्डेन्सी युनिट (एचडीयू) मा समेत १५ जना भर्ना भएका छन् ।

Vianet communication
Laxmi Bank

'सिकिस्त तथा लक्षण देखिएका बिरामीहरूई उक्त वार्डमा भर्ना गरेर उपचार गरिरहेका छौं,' रोकायाले भने, 'बाँकी लक्षण नदेखिने बिरामीलाई नर्मल वार्डमा भर्ना गरेर उपचार गरेका छौं ।'

एक जना अति नै सिकिस्त बिरामीलाई १ हजार क्षमताको अक्सिजन आपूर्ति गर्दा पनि अक्सिजन अभाव देखिएपछि आजै धनगढी रेफर गरिएको उनले बताए ।

मुख्य गरेर स्वासमा समस्या हुने र ज्वरो लागेका बिरामीहरू बढी आउने गरेको उनले बताए ।

'अहिले अस्पतालमा नै अक्सिजन प्लान्ट स्थापना गरिएको हुनाले अहिले तत्काल अक्सिजन सिलिन्डरको अभाव देखिएको छैन,' उनले भने, 'तर संक्रमित बिरामीको संख्या बढ्दै गयो भने अभाव हुन सक्छ ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x