×

NMB BANK
NIC ASIA

इरानले जारी गर्‍यो अमेरिकाको संसद् भवन ध्वस्त पारेको नक्कली भिडियो

बैशाख २२, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

इरानको रिभोल्युसनरी गार्ड्सले अमेरिकाको संसद् भवन क्यापिटोल ध्वस्त पारेको र जेरुसेलम स्वतन्त्र बनाएको भन्दै प्रचारबाजीका लागि नक्कली भिडियो सार्वजनिक गरेको छ । 

Muktinath Bank

उक्त भिडियो इरानको सरकारी टीभीमा आइतवार प्रसारण गरिएको हो । देशका सर्वोच्च शासक अली खमेनीले राष्ट्रको नाममा सम्बोधन गर्नुअघि उक्त भिडियो देखाइएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भिडियोमा आईआरजीसीका सैनिकहरू फर्मेसनमा रही अगाडि बढिरहेको देखिन्छ । अर्को दृश्यमा अपरिचित स्थानबाट क्षेप्यास्त्र प्रहार गरिएको देखिन्छ । 


Advertisment
Nabil box
Kumari

त्यसपछिको फ्रेममा क्यापिटोल ध्वस्त पारिएको देखाइन्छ । त्यसको केही क्षणपछि इरानका धर्मगुरुहरू जेरुसेलमतर्फ बढिरहेको देखिन्छ । त्यसक्रममा इरानको राष्ट्रवादी गती बजिरहेको सुनिन्छ । 

Vianet communication
Laxmi Bank

उक्त गीतमा क्यापिटोल दमनको दरबार भएको र त्यसलाई अलावी आईआरजीसीले ध्वस्त पारेको अनि जेरुसेलमलाई मुक्त पारेको सुसमाचार इरानबाट आउने गीतको बोल हो । 

अमेरिकाको रिपब्लिकन पार्टीका सिनेटर प्याट टूमीले उक्त भिडियोमा प्रतिक्रिया जनाउँदै ट्रम्प प्रशासनले इरानमाथि लगाएको प्रतिबन्ध हटाउने मागलाई बाइडन प्रशासनले पूरा गर्न नहुने बताएका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x