×

NMB BANK
NIC ASIA

बेल्जियमका किसानले नजानिकनै बढाइदिए देशको भूगोल

बैशाख २२, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

बेल्जियमका एक किसानले फ्रान्ससँगको साँधसीमा नजानिकनै सारेपछि विवाद उठेको छ । 

Muktinath Bank

स्थानीय इतिहासका ज्ञाता जंगलको बाटो भएर जाँदै गर्दा दुई देशबीचको साँध ढुंगा २.२९ मिटर सारिएको पाए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफ्नो ट्य्राक्टरको बाटोमा पर्ने भएकाले किसानले ढुंगा सारेका रहेछन् ।


Advertisment
Nabil box
Kumari

तर यस घटनाले अन्तर्राष्ट्रिय स्तरमा विवाद उत्पन्न गरेन, बरू दुवै पक्षका अधिकारीहरू मुस्काए । 

Vianet communication
Laxmi Bank

‘उनले बेल्जियमलाई ठूलो अनि फ्रान्सलाई सानो बनाए, यो राम्रो सोच हैन,’ बेल्जियमको अर्केलिन्स गाउँका मेयर डेभिड लाभाउले फ्रान्सेली टीभी च्यानल टीएफ१ लाई बताए । 

फ्रान्स र बेल्जियमबीच ६२० किलोमिटर लामो सीमा छ । सन् १८२० मा कोर्तराइक सन्धिपछि सीमा निर्धारण गरिएको थियो । उक्त ढुंगा सन् १८१९ मा राखिएको हो । 

‘मेरो गाउँ झन् ठूलो भयो, म खुशी भएँ,’ बेल्जियन गाउँका मेयरले हाँस्दै भने । ‘तर बोउसाइनिज–सुर–रकका मेयर खुशी भएनन् ।’

बेल्जियमका अधिकारीहरूले किसानलाई ढुंगा पहिलेको ठाउँमा नै राख्नू भन्नका लागि सम्पर्क गर्न खोजेका छन् । उनले मानेनन् भने फौजदारी अपराध ठहरिनेछ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x