×

NMB BANK
NIC ASIA

प्रियंका हैन यी नायिका थिइन् चलचित्र 'कृष'मा पहिलो नायिका, यस कारण दिइएन मुख्य भूमिका

बैशाख २५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

चलचित्र निर्माता राकेश रोशनको चलचित्र ‘कृष’ले हिन्दी फिल्म उद्योगमा तहल्का मच्चाएको थियो । 

Muktinath Bank

ड्रामा तथा कमेडीभन्दा माथि उठेर अलग रोल निभाएको थियो यस चलचित्रले । चलचित्र जगत्मा यस फिल्मको चर्चा निकै भयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कृषमा प्रियंका चोपडा जोनस र ऋतिक रोशनको बीचमा रोमान्स भएको छ । जसलाई दर्शकहरूले निकै रुचाएका छन् । यद्यपी शुरूमा भने प्रियंकाको ठाउँमा यस फिल्ममा अमृता रावलाई चुनिएको थियो । 


Advertisment
Nabil box
Kumari

प्रियंकाको ठाउँमा शुरूमा अमृता चुनिएकी थिइन्, तर पछि प्रियंकालाई ल्याइयो । यसको कारण भने अहिले पनि आधिकारिक रूपमा खुलिसकेको छैन । यद्यपी एक अन्तर्वार्ताका क्रममा अमृताले भनेकी छन्, ऋतिक र मेरो एक

Vianet communication
Laxmi Bank

फोटोशूट गराइएको थियो । त्यसमा हामी दुवैको केमेस्ट्री मिसिङ थियो । म उनको सामु निकै नै कम उमेरको जस्तो देखिएको थिएँ । 

पछि फिल्म छोड्ने कुरामा आफ्नो मनमा त्यस्तो कुनै नराम्रो भावना नभएको उनले बताएकी छिन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x