×

NMB BANK
NIC ASIA

दिल्लीलाई थप दुई करोड ६० लाख खोप आवश्यक : केजरीवाल

बैशाख २५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

दिल्लीले १८ वर्ष माथिका व्यक्तिलाई आगामी तीन महिनाभित्र कोभिड–१९ विरूद्धको खोप अभियान सम्पन्न गर्ने मुख्यमन्त्री अरविन्द केजरीवालले शनिबार बताएका छन् । दिल्ली प्रशासनलाई थप दुई करोड ६० लाख कोभिड–१९ विरूद्धको खोप आवश्यक रहेको पनि उनले बताए ।

Muktinath Bank

उनले भने, “यदि हामीले खोपको पर्याप्त मात्रा पायौं भने तीन महिनाभित्र खोप पूरा गर्न सक्दछौं । दिल्लीमा १८ बर्षभन्दा माथिका नागरिकको सङ्ख्या एक करोड ५० लाख छ । दिल्लीमा कूल तीन करोड खोप आवश्यक रहेकोमा राज्य सरकारसँग ४० लाख खोप उपलब्ध रहेको र बाँकी दुई करोड ६० लाख मात्रा आवश्यक रहेको छ । सरकारले खोपको जोहो गरिरहेको छ ।” 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुख्यमन्त्रीले भने, “हाल दिल्लीले एक दिनमा एक लाख मानिसलाई खोप लगाइरहेको छ तर सरकारले यसलाई बढाएर प्रतिदिन तीन लाख खोप लगाउने योजना बनाइरहेको छ ।


Advertisment
Nabil box
Kumari

 “छिमेकी शहरहरू फरीदाबाद, गाजियाबाद, सोनीपत, गुडगाउँ, नोएडाका धेरै मानिसहरूले दिल्ली सरकारको खोप व्यवस्थापनलाई मन पराएका कारण खोपका लागि दिल्ली आउने गरेका छन् । जे होस् हामीलाई खोपको पर्याप्त मात्रा उपलब्ध भएमा तीन महिनामा राष्ट्रिय राजधानीको सम्पूर्ण व्यक्तिलाई खोप लगाइ सक्नेछौं ।

Vianet communication
Laxmi Bank

दिल्लीले हाल १८–४४ वर्ष उमेर समूहका व्यक्तिलाई विभिन्न १०० विद्यालयसहित अस्पतालबाट खोप सेवा उपलब्ध गराइरहेको छ । यस सेवालाई केही दिनमा नै ३०० विद्यालयबाट सञ्चालन गर्ने तयार मुख्यमन्त्री केजरीवालले बताए । राज्यले सोचे अनुसार खोप अभियान पूरा गर्न दिल्लीका लागि मासिक ८० देखि ८५ लाख खोप उपलब्ध हुनुपर्ने देखिन्छ । 

मुख्यमन्त्री केजरीवालले बालबालिकालाई खोप दिन नसकिएकोमा चिन्ता व्यक्त गर्दै भने, “मैले केन्द्र सरकारसँग पर्याप्त खोप उपलब्ध गराउनका लागि आग्रह गरेको छु । साथै बालबालिकालाई अहिले खोप लगाउन सकिएको छैन । म केन्द्र सरकार तथा विज्ञहरूसँग आग्रह गर्दछु कि छिट्टै उनीहरूका लागि पनि खोप तयार होस् ।” 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x