×

NMB BANK
NIC ASIA

कंगना रनावतले सामाजिक सञ्जालमा फेरि मच्चाइन् हंगामा, खाँदैछिन् बेस्सरी गाली

बैशाख ३०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

बलिउड अभिनेत्री कंगना रनावतले प्यालेस्टाइनमाथि इजरायलले गरेको आक्रमणको प्रशंसा गरेपछि सामाजिक सञ्जालमा चर्को आलोचना खेप्नुपरेको छ । 

Muktinath Bank

उनलाई दिमाग बिग्रेकी, मुसलमानहरूलाई घृणा गर्ने र कुण्ठित भएको भन्दै टिप्पणीहरू गरिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अचम्मको कुरा त कंगनाको आलोचना ट्विटरमा भइरहेको छ जबकि उनको अकाउन्ट सदाका लागि बन्द गरिएको छ । 
 


Advertisment
Nabil box
Kumari

कंगनाले इन्स्टाग्राममा लेखिन्, ‘आफ्नो देश र जनतालाई उग्रवादी इस्लामिक आतंकवादबाट बचाउनका लागि यो प्रत्येक देशको मौलिक अधिकार हो । भारत इजरायलको समर्थन गर्छ । आतंकवादको जवाफ धर्ना र कडा निन्दाका साथ दिनुपर्छ भन्ने सोच भएकाहरूले इजरायलबाट सिक्नुपर्छ ।’

Vianet communication
Laxmi Bank

यसको जवाफमा एक प्रयोगकर्ताले लेखे, ‘दिमाग बिग्रेकी, कुण्ठित र इस्लामविरोधी कंगना रनावतलाई वास्तविक आतंकवाद के हो भन्ने थाहा छ ? रमनााको सबभन्दा पवित्र रातमा लैलत–अल–कद्रमा रोजामा रहेका ३०० जना घाइते भएकाले अनि यस मूर्खका लागि ती निःशस्त्र रोनेदारहरू क्रूर आतंकवादी थिए । वाह ।’

अन्य प्रयोगकर्ताहरूको पनि यस्तै किसिमको प्रतिक्रिया छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x