×

NMB BANK
NIC ASIA

प्रत्येक वडामा कोभिड स्क्रिनिङ सेन्टर स्थापना गर्न कांग्रेस नेत्री संग्रौलाको माग

जेठ १, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसकी नेत्री एवं प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौलाले देशभर कोभिड–१९ संक्रमितको उपचारमा देखिएको समस्या समाधान गर्न तत्काल प्रत्येक वडामा कोभिड स्क्रिनिङ सेन्टर स्थापना गर्न सुझाएकी छन् ।

Sagarmatha Cement
Muktinath Bank

सबै प्रदेशका प्रत्येक वडामा कोभिड स्क्रिनिङ सेन्टर स्थापना गरी हरेक बिरामीको पहिलो स्क्रिनिङ त्यही सेन्टरबाट गर्ने र सेन्टरको सिफारिसमा अस्पतालहरुले उपचार तथा भर्ना गर्दा उपचारमा सहज हुने उनको भनाई छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले शनिवार एक वक्तव्यमार्फत निजी अस्पतालले बिरामीसँग लिने शुल्कमा सरकारले कडा निगरानी राख्नुपर्ने, कोरोनाका बिरामीको स्वास्थ्य बिमा गर्नुपर्नु, प्रत्येक अस्पतालमा उपलब्ध शय्या, अक्सिजन, आईसीयू तथा भेन्टिलेटरको संख्या पारदर्शी तरिकाले वितरण गर्नुपर्ने माग गरे ।


Advertisment
Nabil box
Kumari

प्रत्येक अस्पतालमा चाँडोभन्दा चाँडो अक्सिजनको उपलब्धताको सुनिश्चितता गर्नुपर्ने, घरबाट अस्पताल जान नसक्ने बिरामीको लागि यातायातको व्यवस्था गर्नुपर्ने, होम आइसोलेसनमा बसिरहेका संक्रमितलाई नियमित स्वास्थ्य अनुगमनका लागि टोलटोलमा स्वास्थ्यकर्मीको ‘मोबाइल’ टोली परिचालन गर्नुपर्ने र सबै अस्पताल तथा स्वास्थ्य केन्द्रमा स्वास्थ्य जनशक्तिको तत्काल व्यवस्थापन गर्नुपर्ने उनको माग छ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x