×

NMB BANK
NIC ASIA

अक्सिजन प्लान्टसहितको अस्पताल

जेठ २, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

 भक्तपुरको सूर्यविनायक नगरपालिकाले अबको दुई साताभित्र अक्सिजन प्लान्टसहित ५० शयाको नगर अस्पताल निर्माण गर्ने भएको छ ।

Muktinath Bank

दस शøयाको आईसीयू, १५ श-याको हाइकेयर डिपेन्डेन्सी युनिट (एचडीयू), दुई श-याको भेन्टिलेटर र २३ श-याको जनरल वार्ड सञ्चालनमा ल्याउन लागेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नगरपालिका–८ स्थित सूर्यविनायकको जगातीमा निर्माणाधीन नगर अस्पतालमा कोरोनालगायत अन्य बिरामीलाई अत्यावश्यक पर्ने अक्सिजन प्लान्टसहितको अन्य पूर्वाधार निर्माणमा नगरपालिकाले तीव्रता दिएको हो ।


Advertisment
Nabil box
Kumari

सूर्यविनायक नगरपालिकाले अस्पतालका लागि आवश्यक सामग्री खरिदका लागि तीन करोड र पूर्वाधार निर्माणका लागि एक करोड गरी चार करोड रुपियाँ तथा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको दुई करोड २५ लाख रुपियाँ गरी जम्मा छ करोड २५ लाख रुपियाँमा नगर अस्पताल निर्माण गर्न लागेको नगरप्रमुख वासुदेव थापाले जानकारी दिए । नगरवासीको स्वास्थ्यलाई ध्यानमा राखेर उच्च प्राथमिकता राख्दै नगरपालिकाले नगर अस्पताल निर्माण गर्न लागेको उनले बताए ।

Vianet communication
Laxmi Bank

सांसद महेश बस्नेतले निर्माणाधीन नगर अस्पतालको अवलोकन गर्दै अबको दुई साताभित्र नगर अस्पताल सञ्चालनमा आउने गरी काम गर्न सरोकारवालालाई निर्देशन दिए । अक्सिजन र शøया अभावले कोरोना सङ्क्रमितलगायत अन्य बिरामीको मृत्यु हुनबाट रोक्नका लागि दुई साताभित्र अस्पताल निर्माण गर्न आफूले निरन्तर सक्रियता देखाएको उनले बताए ।

नगरपालिका–८ का अध्यक्ष किरण थापाले अबको दुई साताभित्र नगरपालिकाको आफ्नै नगर अस्पतालमा अक्सिजन प्लान्टसहितको उपचार नगरवासीले पाउने बताए । नगरपालिकाले अहिले अस्पताल निर्माणका लागि धमाधम काम अगाडि बढाइरहेको छ ।

सूर्यविनायक नपाले कोरोना सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको हप्तामा दुई पटक कन्ट्याक ट्रेसिङ गर्दै आएको छ । प्रत्येक सोमबार वडा नं. ४ स्थित दधिकोटको नगर अस्पतालमा र बिहीबार वडा नं. ८ स्थित जगातीमा निर्माणाधीन नगर अस्पतालमा ११ देखि १ बजेसम्म कन्ट्याक ट्रेसिङ कार्य गर्दै आएको सूर्यविनायक नगरपालिका–७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिए ।

स्थानीय जनप्रतिनिधि र वडा कार्यालयको समन्वयमा कन्ट्याक ट्रेसिङ गर्ने व्यवस्था मिलाइएको छ । कोरोना पोजेटिभ देखिएका व्यक्तिलाई सम्बन्धित वडा र स्वास्थ्य संस्थाले नियमित स्वास्थ्य अवस्था बुझ्ने कार्य गर्दै आएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x