×

NMB BANK
NIC ASIA

संक्रमितको उपचार गर्न सभागृहलाई अस्थायी कोरोना अस्पताल बनाइने

जेठ ३, २०७८

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

डोटीका जिल्लाका कोरोना संक्रमित बिरामीलाई उपचारमा सहज होस् भन्ने उद्देश्यले दिपायल राजपुरमा रहेको सेती सभागृहलाई अस्थायी कोरोना अस्पताल बनाइने भएको छ ।

Muktinath Bank

दिपायलसिलगढी नगरपालिकाको पहलमा डोटीका ९ वटै स्थानीय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, स्वास्थ कार्यालय प्रमुख, जिल्ला अस्पतालका प्रतिनिधि, नागरिक समाज तथा पत्रकारसहित सर्वपक्षीय सहभागी बैठकले सभाहललाई ५० शय्याको अस्थायी कोरोना अस्पताल बनाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकले सभाहललाई अस्थायी कोरोना अस्पताल बनाइ जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई व्यवस्थापकीय जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।


Advertisment
Nabil box
Kumari

अस्थायी अस्पतालको प्रभावकारी सञ्चालनका लागि आवश्यक जनशक्ति, अन्य स्रोतसाधन लगायतका विस्तृत विवरण सहितको प्रतिवेदनका लागि जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख उद्धवबहादुर ठगुन्नाको संयोजकत्वमा ५ सदस्यीय एक अध्ययन प्रतिवेदन टोली समेत बनाइएको छ । 

Vianet communication
Laxmi Bank

टोलीले जेठ ४ गतेसम्म डीसीसीएमसीलाई प्रतिवेदन पेश गर्नुपर्ने निर्णय गरेको जिल्ला अस्पतालका अध्यक्ष यज्ञराज जोशीले जानकारी दिए । अस्पतालका लागि ३० शय्या जिल्ला अस्पताल र २० शय्या दिपायल राजपुरमा रहेको सुजङ अस्पतालले उपलब्ध गराउने भएका छन् ।

डाक्टरसहित अन्य स्वास्थ्यकर्मी, अक्सिजन सिलिन्डर, औषधी, फर्निचर लगायत सबै व्यवस्थापन जिल्लाका सबै स्थानीय तहले गर्ने निर्णय गरिएको दिपायल सिलगढीका निमित्त कार्यकारी प्रमुख खेमराज गुरुङले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x