×

NMB BANK
NIC ASIA

मन्त्रिपरिषद् विस्तार

सात मन्त्रीले लिए शपथ, २५ सदस्यीय मन्त्रिपरिषद्ले पायो पूर्णता [मन्त्रीको सूचीसहित]

जेठ २७, २०७८

NTC
Sarbottam
तश्वीर सौजन्य : गोर्खापत्र अनलाइन
Premier Steels
Marvel

नवनियुक्त सात मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

Muktinath Bank

राष्ट्रपति कार्यालय शीलतनिवासमा बिहीवार अपरान्ह आयोजित कार्यक्रममा मन्त्रीहरुले शपथ लिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मौजुदा मन्त्रिपरिषद्मा ओलीले आज ७ जनालाई थप गरेका थिए । आफुसँग रहेका मन्त्रालय मध्ये प्रधानमन्त्री ओलीले गृहमा खगराज अधिकारी, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा नैनकला थापालाई नियुक्त गरेका थिए ।


Advertisment
Nabil box
Kumari

सात मन्त्रीको शपथसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

Vianet communication
Laxmi Bank

पूर्णता पाएपछि यस्तो बन्यो मन्त्रिपरिषद् 

केपी  शर्मा ओली    प्रधानमन्त्री,   रक्षा

विष्णुप्रसाद पौडेल    उपप्रधानमन्त्री    अर्थ

रघुबीर महासेठ    उपप्रधानमन्त्री    परराष्ट्र

राजेन्द्र महतो    उपप्रधानमन्त्री    शहरी विकास

खगराज अधिकारी    मन्त्री    गृह

शरतसिंह भण्डारी    मन्त्री    ऊर्जा,  जलस्रोत तथा सिंचाई

कृष्णगोपाल श्रेष्ठ    मन्त्री    शिक्षा,  विज्ञान तथा प्रविधि

अनिलकुमार झा    मन्त्री    खानेपानी

शेरबहादुर तामाङ    मन्त्री    स्वास्थ्य तथा जनसङ्ख्या

राजकिशोर यादव    मन्त्री    उद्योग, बाणिज्य तथा आपूर्ति

लक्ष्मणलाल कर्ण   मन्त्री    भूमि व्यवस्था,  सहकारी तथा गरिबी   निवारण

बसन्तकुमार नेम्वाङ    मन्त्री    भौतिक पूर्वाधार तथा यातायात

लिलानाथ श्रेष्ठ    मन्त्री    कानून,  न्याय तथा संसदीय   मामिला

नैनकला थापा    मन्त्री    सञ्चार तथा सूचना प्रविधि

ज्वालाकुमारी साह    मन्त्री    कृषि तथा पशुपन्छी विकास

बिमलप्रसाद श्रीवास्तव    मन्त्री    श्रम,  रोजगार   तथा सामाजिक सुरक्षा

उमाशंकर अरगरिया    मन्त्री    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

चन्दा चौधरी    मन्त्री    महिला,  बालबालिका तथा ज्येष्ठ   नागरिक

एकवाल मियाँ    मन्त्री    युवा तथा खेलकुद

नारद मुनि राना    मन्त्री    वन तथा वातावरण

गणेशकुमार पहाडी    मन्त्री    सङ्घीय मामिला तथा सामान्य प्रशासन

मोहन बानिया   मन्त्री    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

चन्द्रकान्त चौधरी   राज्यमन्त्री    ऊर्जा,  जलस्रोत तथा सिंचाई

रेणुका गुरूङ    राज्यमन्त्री    महिला,  बालबालिका तथा ज्येष्ठ  नागरिक

आशाकुमारी वि.क.    राज्यमन्त्री    वन तथा वातावरण

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x