सिंहदरबारमै बस्यो मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तार गरेसँगै आजै मन्त्रिपरिषदको बैठक बसेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक बसेको हो ।
यसअघि बालुवाटारमा बस्दै आएको बैठक सिंहदरबारमा बसेको हो।  

बैठकमा प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरुलाई इमान्दारीताका साथ प्रभावकारी ढंगले कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।


Advertisement

प्रधानमन्त्रीले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्दै २५ सदस्सीय बनाएका छन् भने आज थपिने मन्त्रीमा ७ मन्त्री र एक राज्यमन्त्री रहेका छन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्