×

NMB BANK
NIC ASIA

चीनसँगको तनावका बीच भारतले सीमामा धमाधम सडक, पुल र सुरुङ बनाउँदै

असार ४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

चीनसँग सीमामा तनावको स्थिति बढ्दै जाँदा भारतले विगत एक वर्षमा द्रुत गतिमा सीमाक्षेत्रमा सडक, सुरुङ र पुलहरू बनाइरहेको छ । 

Muktinath Bank

सैनिक र हतियार प्रणालीलाई अग्रवर्ती क्षेत्रमा छिटो पुग्नका लागि यी निर्माणकार्यले सहयोग गर्ने अपेक्षा छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सीमा संरचनाका सवालमा भारत अहिले पनि चीनभन्दा निकै पछि छ तर दूरी घटाउनका लागि सबै किसिमका प्रयास गरिएको भारतीय अधिकारीहरू बताउँछन् । सीमामा ५० देखि ६० हजार सैनिकहरू तैनाथ गरिएका छन् । 


Advertisment
Nabil box
Kumari

चीनले हट स्प्रिङ्स, गोगरा र देमचोकमा सेना फिर्ता लैजाने डिसइंगेजमेन्ट प्रक्रिया पूरा गर्न मानेको छैन । रणनीतिक रूपमा महत्त्वपूर्ण देप्साङ समथर भूमिमा भारतीय सैनिकलाई गश्ती गर्न पनि चीनले रोकिरहेको छ । 

Vianet communication
Laxmi Bank

उसले वास्तविक नियन्त्रण रेखा नजिक सडक, सैनिकहरू बस्ने स्थान, हेलिप्याड, जमीनबाट आकाशमा मार हान्ने पोजिसन लगायत बनाइरहेको छ ।

भारतले पनि संरचना निर्माणमा जोड दिइरहेको छ । बोर्डर रोड अर्गनाइजेसनले १२ किलोमिटर सडक निर्माण कार्य र २८ सय ५० किलोमिटर कालोपत्रेको काम विगत एक वर्षमा गरेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x