×

NMB BANK
NIC ASIA

गण्डकी प्रदेश सभा बैठक

‘कृष्णचन्द्र नेपालीलाई विश्वासको मत दिन्न भन्न मलाई गाह्रो छ, अवसरवादी गठबन्धनलाई त दिन सकिन’

असार ४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

 नेकपा एमाले संसदीय दलका नेता एवं निवर्तमान पृथ्वी सुब्बा गुरुङले व्यक्तिगत रुपमा कृष्णचन्द्र नेपालीलाई समर्थन गरेपनि अवसरवादी गठबन्धनलाई समर्थन गर्न नसक्ने बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

उनले संघीयताको पक्षमा डटेर लागेमा सरकारलाई सहयोग गर्ने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले विश्वासको मतका लागि प्रदेश सभामा राखेको प्रस्ताव माथिको छलफलका क्रममा शुक्रवार गुरुङले संघीयताको वकालत र प्रदेशलाई बलियो बनाउने अभियानमा रचनात्मक समर्थन गर्ने बताएका हुन् । 


Advertisment
Nabil box
Kumari

‘व्यक्तिको हिसावले प्रदेश सभाका ५९ जना मध्येको परिपक्क नेता, शालिन व्यक्तिव्य । लोकतान्त्रिक आन्दोलनमा लागेको परिवारबाट आउनु भएको व्यक्तिलाई म विश्वासको मत दिन्न भन्न मलाइ गाह्रो छ । कृष्णचन्द्र नेपाली नभइ मेरो नेतृत्वमा बनेको गठबन्धन सरकारलाई दिनुस भन्नु भएकोले शुभकामना दिन सकिन’ गुरुङले भने, ‘अवसरवादीको गठबन्धलाई विश्वासको मत दिन सक्दिन ।’ 

Vianet communication
Laxmi Bank

गण्डकी प्रदेशलाई समृद्ध बनाउन यसअघि सरकारले अगाडि सारेको रोडम्यापमा दाया वाया नगर्न गुरुङले सरकारको ध्यानाकर्षण गराए । 

गुरुङले प्रदेशका मुख्यमन्त्रीले केन्द्र सरकारसँग लडिरहेको बताए । ‘तपाईहरु केपी ओलीलाई मात्र भन्नु हुन्छ, केन्द्रको मानसिकता प्रदेशलाई अधिकार दिने छैन । पहिलो संविधानसभामा ककसको नेता भएको अनुभवनले कुन नेताले राजनीतिक व्यापारको कुरा गर्छ, हामीले बुझेका छौं’ गुरुङले भने । 

विश्वासको मत माग्दै मुख्यमन्त्री पोखरेलले प्रदेश सभाको स्थायित्वका लागि आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए । 

‘सदनलाई विघटन तर्फ जान नदिनको लागि र सदनको स्थायित्वको लागि हाम्रो गठबन्धनका साथीहरुले त मलाई विश्वासको मत दिनुहुन्छ, देव्रेतिर बस्ने –विपक्षी एमाले) साथीहरुसँग पनि समर्थनको लागि आग्रह गर्छु’ पोखरेलले भने । एमाले बाहेकका अन्य दलले विश्वासको मत दिने बताएका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x