भदौ ७, २०८०
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
चीनको गान्सु प्रान्तमा जीवाश्मशेष विज्ञहरूले प्राचीन विशाल गैंडाको खोज गरेका छन् ।
लिनजिया बेसिनमा पाइएको अवशेष २.६५ करोड वर्ष पुरानो छ । यस्ता विशालकाय गैंडाहरू तिब्बतको पठारमा करोडौं वर्षपहिले पाइने गर्थे ।
चाइनिज एकेडमी अफ साइन्सेजका जीवाश्मशेष वैज्ञानिक ताओ तङ र उनको टोलीले यस अवशेषलाई खोजेको हो । यस जीवनलाई इन्ड्रिकोथरस पनि भनिन्छ । प्राचीन गैंडाको हालै भेटिएको प्रजातिलाई पारासेराथिरियम लिन्सीएन्स नाम दिइएको छ ।
ताओले यसको खोज सन् १९८० देखि गरेकोमा अहिले आएर सफलता हात पारेका हुन् । यस गैंडाको सिंग अहिले पाइने गैंडाको जस्तो हुँदैनथियो । यो कताकता घोडा जस्तो देख्न्थ्यिो ।
जंगलमा घुम्ने यो गैंडाले अग्ला रुखका हाँगामा भएका पात र फल खाने गर्थ्यो ।
ताओले यस विशालकाय गैंडाको खप्पर र चिउँडोको हाड सुरक्षित अवस्थामा फेला पारेका हुन् । ताओका अनुसार, यस गैंडाको तौल २१ टन जति हुनुपर्छ ।
त्यतिखेर पृथ्वीमा हुने स्तनधारी जीवमध्ये यो सबभन्दा विशालमध्ये एक हुनुपर्छ ।
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...