×

NMB BANK
NIC ASIA

शतप्रतिशत भर्ना अभियान

असार ६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

आधारभूत तहमा विद्यार्थी भर्ना दर शतप्रतिशत पु-याउने लक्ष्यका साथ देशभरका विद्यालयमा विद्यार्थी अभिलेखीकरण (भर्ना) कार्य अगाडि बढाइएको छ ।

Sagarmatha Cement
Muktinath Bank

असार १ गतेदेखि सुरु भएको यो अभियान असार १५ गतेसम्म सञ्चालन हुने छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शिक्षा तथा मानव विकास स्रोत केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले यसपटक विशेष तयारीका साथ विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न नसकिए पनि जो जहाँ छौँ त्यहीँको विद्यालयमा विद्यार्थीको अभिलेखीकरण गर्न आह्वान गरिएको जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

सरकारले विगतका वर्ष वैशाख १ देखि १५ गतेसम्म देशभर विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दै नयाँ पुस्तक दिएर विद्यार्थीलाई कक्षा कोठामा स्वागत गर्ने गरेको थियो तर दुई वर्षयता कोरोना भाइरसका कारण यस खालको भर्ना अभियान सञ्चालन हुन सकेको छैन ।

Vianet communication
Laxmi Bank

महानिर्देशक अर्यालले यसपटक असार १५ गतेसम्म अभिलेखीकरण हुन नसकेका बालबालिकालाई असारभित्र अभिलेखीकरण गर्ने सरकारको नीति रहेको जानकारी दिए ।

यसपटक सरकारले बजेट वक्तव्यमा समेत आधारभूत तहमा विद्यार्थी भर्ना दर शतप्रतिशत पु-याई अनिवार्य र निःशुल्क शिक्षा सुनिश्चित गर्ने लक्ष्य राखेको छ । सरकारी तथ्याङ्कअनुसार विद्यालय जाने उमेर समूहका ९७.२ प्रतिशत बालबालिका विद्यालयमा भर्ना हुने गरेका छन् । कोरोनाको प्रभाव केही कम भए यस वर्ष घरदैलोमा जाने योजना रहेको महानिर्देशक अर्यालले बताए ।

यो अभियान सफल पार्न स्थानीय तह तथा विद्यालयलाई समेत आह्वान गरिएको छ । महानिर्देशक अर्यालले आधारभूत तहको शिक्षाको मूल जिम्मेवारी स्थानीय तहकै भएकाले आफ्नो क्षेत्रभित्र कुनै पनि बालबालिका विद्यालय जानबाट वञ्चित नहुने गरी क्रियाशील हुन जरुरी भएको बताए ।

साथै सम्बद्ध विद्यालयले पनि आफ्नो क्षेत्रभित्रका विद्यालय जाने उमेर समूहका सबै बालबालिकालाई भर्ना गराउन भूमिका निर्वाह गर्नुपर्ने औँल्याइएको छ । असार १ गतेदेखि नयाँ शैक्षिक सत्र प्रारम्भ भइसकेको छ । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x