×

NMB BANK
NIC ASIA

कोरोनाको खोप नलगाउनेलाई जेलमा कोचिदिने फिलिपिन्सका राष्ट्रपतिको चेतावनी

असार ८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले कोरोनाभाइरसविरुद्धको खोप लगाउन अस्वीकार गर्ने व्यक्तिलाई जेलमा कोचिदिने चेतावनी दिएका छन् । 

Muktinath Bank

देशमा कोरोनाका १३ लाखभन्दा बढी केस रहेको अनि २३ हजारजनाले ज्यान गुमाएको स्थिति रहँदा डुटेर्टेको चेतावनी आएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘तपाईं छनोट गर्नुस्–खोप लिने कि जेल जाने ?’ डुटेर्टेले सोमवार टीभीमा सम्बोधन गर्दै भने । 


Advertisment
Nabil box
Kumari

राजधानी मनिलामा विभिन्न खोप केन्द्रमा एकदमै कम मानिस आएको खबर सार्वजनिक भएपछि डुटेर्टेको चेतावनी आएको हो । 

Vianet communication
Laxmi Bank

त्यसो त फिलिपिन्सका स्वास्थ्य अधिकारीहरूले मानिसलाई कोभिड–१९ को खोप लगाउन आग्रह गरिएको तर यो ऐच्छिक भएको बताएका छन् । 

‘मलाई गलत नबुझ्नुहोला, देशमा संकटको स्थिति छ,’ डुटेर्टेले बताए । ‘सरकारको कुरा नसुन्ने जनता देखेर म आजित छु ।’
 

आइतवारसम्म फिलिपिन्सका अधिकारीहरूले २१ लाख मानिसलाई खोप लगाएका छन् । तर यसै वर्षमा सात करोड मानिसलाई खोप लगाउने सरकारको लक्ष्य रहेकोमा अहिलेको खोप अभियान निकै सुस्त हो । 

भाइरस नियन्त्रण गर्नका लागि कठोर उपाय नअपनाएको भन्दै डुटेर्टेको आलोचना गरिएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x