जेठ ३१, २०८०
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
रक्सीको ह्याङओभर हटाउनका लागि कफी सर्वोत्तम पेयपदार्थ भएको वैज्ञानिकहरूले बताएका छन् ।
कुनै रात जमेर रक्सी पिउनुभएको छ भने भोलिपल्ट तीनदेखि चार कप कफी पिउन उनीहरूले सुझाव दिएका छन् ।
कफीले ह्याङओभर त हटाउँछ नै, कलेजो पनि दुरुस्त राख्न मद्दत गर्छ ।
कफीमा भएको काहव्योल र काफेस्टोलले कलेजोको मर्मत गर्न मद्दत गर्छन् ।
आँकडा हेर्दा दिनको तीनदेखि चार कप कफी पिउँदा कलेजोको समस्याबाट हुने मृत्युलाई आधा घटाउँछ ।
मानिसको कलेजोमा गम्भीर समस्या रक्सी पिउनाले हुने गर्छ ।
बेलायतबाट प्रकाशित हुने बीएमसी पब्लिक हेल्थ जर्नलको अध्ययनले कफी पिउनेहरू कलेजोको दीर्घरोगबाट कफी नपिउनेभन्दा २१ प्रतिशत कम प्रभावित भएको देखाएको छ ।
अध्ययन साउथह्याम्पटन र एडिनबरा विश्वविद्यालयका अनुसन्धाताहरूले गरेका हुन् । उनीहरूले एक दशकको अवधिमा लगभग पाँच लाख मानिसको अध्ययन गरेका हुन्।
अध्ययनले जेसुकै भने पनि रक्सी पटक्कै नपिउन लोकान्तर आफ्ना पाठकहरुलाई सुझाव दिन्छ ।
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...