×

NMB BANK
NIC ASIA

गोर्खाल्यान्डविरुद्ध भाजपा नेताले गरे विषवमन

असार ८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टीका नेता दिलीप घोषले मुख्यमन्त्री ममता बनर्जीको आलोचना गर्ने क्रममा गोर्खाल्यान्ड आन्दोलनप्रति विषवमन गरेका छन् । 
 

Muktinath Bank

जंगलमहल क्षेत्रलाई बेग्लै राज्य बनाउनुपर्ने भनी भाजपाका नेता जोन बार्ला र सौमित्र खानले बयान दिएपछि बंग भंग गर्ने नीति भाजपाको नरहेको घोषले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उल्टो ममता बनर्जी गोर्खाल्यान्ड आन्दोलनको एक हिस्सेदार रहेको भन्दै उनले आलोचना गरे । 


Advertisment
Nabil box
Kumari

गोर्खा जनमुक्ति मोर्चाका नेता विमल गुरुङलाई ममताले आश्रय दिएको आरोप घोषले लगाए । 

Vianet communication
Laxmi Bank

‘बंगाललाई कसले विभाजन गर्न खोजेको छ ? ममता बनर्जी दार्जीलिङमा भएको आन्दोलनप्रति सहानुभूति राख्थिन् । उनले गोर्खाल्यान्डको माग राखेर आन्दोलन गर्ने जीटीएसँग सम्झौतामा हस्ताक्षर गरेकी थिइन् । भाजपाले त्यसो कहिल्यै गरेन । उनीहरूका नेता विमल गुरुङ हामीकहाँ आउँदा हामीलाई पृथक्तावादी भनेका थिए तर अहिले उनी तिनीहरूसँगै छन् त । बंगालका जनताले उनीहरूका वास्तविकता बुझेका छन् त्यसैले उत्तर बंगालका जनताले उनीहरूलाई उत्तर दिएका छन् ।’

ममता बनर्जीको तृणमूल कांग्रेसले बंगाललाई एकजुट राख्नेलाई मात्र आफ्नो समर्थन रहने स्पष्ट पारेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x