×

NMB BANK
NIC ASIA

यी हुन् ओली सरकारमा बाँकी रहेका ४ र पदमुक्त भएका २० मन्त्रीहरू [नामावलीसहित]

असार ८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

सर्वोच्च अदालतले जेठ २१ र २७ गते शपथ खाएका मन्त्रीलाई काम गर्न रोक लगाएपछि २५ सदस्यीय मन्त्रिपरिषद् ५ जनामा सीमित भएको छ । 

Muktinath Bank

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको इजलासले मंगलवार प्रतिनिधिसभा विघटनपछि नियुक्त गरिएका मन्त्रीलाई काम गर्न रोक लगाएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सर्वोच्चको आदेशपछि मन्त्रिपरिषद्मा प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङ र कानूनमन्त्री लीलानाथ श्रेष्ठबाहेक अन्य मन्त्री पदमुक्त भएका छन् । 


Advertisment
Nabil box
Kumari

यी हुन् सरकारमा बाँकी रहेकाहरू 

Vianet communication
Laxmi Bank

१. केपी शर्मा ओली, प्रधानमन्त्री
२. विष्णु पौडेल, अर्थमन्त्री
३. कृष्णगोपाल श्रेष्ठ, शिक्षामन्त्री
४. वसन्त नेम्वाङ, भौतिक पूर्वाधार मन्त्री
५. लीलानाथ श्रेष्ठ, कानूनमन्त्री

यी हुन् पदमुक्त भएकाहरू

१. रघुबीर महासेठ, उपप्रधानमन्त्री, परराष्ट्रमन्त्री
२. राजेन्द्र महतो, उपप्रधानमन्त्री, शहरी विकासमन्त्री
३. खगराज अधिकारी, गृहमन्त्री
४. शरतसिंह भण्डारी, ऊर्जामन्त्री
५. अनिलकुमार झा,    खानेपानीमन्त्री
६. शेरबहादुर तामाङ, स्वास्थ्यमन्त्री
७. राजकिशोर यादव, उद्योगमन्त्री
८. लक्ष्मणलाल कर्ण, भूमिव्यवस्था मन्त्री
९. नैनकला थापा, सञ्चारमन्त्री
१०. ज्वालाकुमारी साह,    कृषिमन्त्री
११. बिमलप्रसाद श्रीवास्तव,    श्रममन्त्री
१२. उमाशंकर अरगरिया,     पर्यटनमन्त्री
१३. चन्दा चौधरी, महिलामन्त्री
१४. एकवाल मियाँ,    युवामन्त्री
१५. नारदमुनि राना,    वनमन्त्री
१६. गणेशकुमार पहाडी,    संघीय मामिलामन्त्री
१७. मोहन बानिया,    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मन्त्री
१८. चन्द्रकान्त चौधरी,    ऊर्जाराज्यमन्त्री
१९. रेणुका गुरूङ, महिलाराज्यमन्त्री
२०. आशाकुमारी विक, वनराज्यमन्त्री

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x