बाख्रा चराएर घर ल्याउँदै बालबालिका

बाख्रा चराएर घर ल्याउँदै  सिन्धुपालचोकको सिन्धुकोटका स्थानीय बालबालिका । कोरोना भाइरस रोकथामका लागि सरकारले लागू गरेको निषेधाज्ञाका कारण विद्यालय बन्द भएको समयमा उनीहरु बाख्रा चराउन गएका हुन् ।  तस्बिरः रासस


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्