×

NMB BANK
NIC ASIA

मोटरसाइकल जलाउने २ जना पक्राउ

असार १०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

रामेछापको खाँडादेवी गाउँपालिका–३ आपचौरमा रोकिराखेको मोटरसाइकलमा आगजनी र तोडफोड गर्ने २ युवालाई रामेछाप प्रहरीले पक्राउ गरेको छ ।

Muktinath Bank

गत असार ८ गते मध्यरातमा सडकमा रोकिराखेको बा१९प ७१ नम्बरको मोटरसाइकलमा आगजनी गर्ने र प्रदेश ३–०२–०१३ प १३ नम्बरको मोटरसाइकल तोडफोड गर्नेलाई बुधवार राति पक्राउ गरिएको रामेछाप जिल्ला प्रहरी प्रमुख डीएसपी नवराज ढुंगानाले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आगजनी र तोडफोड गरी फरार रहेका सोही वडा कार्यालयमा कार्यरत कार्यालय सहयोगी २८ वर्षीय पदमबहादुर कार्की र ३० वर्षीय लक्ष्मण खत्री रहेका छन् ।


Advertisment
Nabil box
Kumari

अभियुक्तद्वयले वडाका स्थानीयको मोटरसाइकलमा क्षति पुर्‍याएको भन्दै पीडितले प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

Vianet communication
Laxmi Bank

रातको समयमा मादक पदार्थ सेवन गरी उपद्रो गर्ने अभियुक्तलाई बिहीवार जिल्ला अदालतबाट मुलुकी अपराध संहिता अनुसार आपराधिक उपद्रव मुद्दामा म्याद थप गरी अनुसन्धान थालिने डीएसपी ढुंगानाले जानकारी दिए । 

ढुंगानाले भने, ‘प्रहरीको प्रारम्भिक अनुसन्धानमा कसूरदारद्वयले आफूले मादक पदार्थ सेवन गरी आगजनी र तोडफोड गरेको स्वीकार गरेका छन् ।’ 

मुलुकी अपराध (संहिता) ऐन २०७४ अनुसार अदालतबाट आपराधिक उपद्रो गरेको ठहरिएमा ३ वर्ष कैद, ३० हजारसम्म जरिवाना साथै हानीनोक्सानी भएको बिगो बराबरको क्षतिपूर्ति कसूरदारबाट पीडितलाई भराइदिने व्यवस्था रहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x