×

NMB BANK
NIC ASIA

संवैधानिक इजलास

सर्वाेच्चमा प्रश्न : ओलीलाई प्रधानमन्त्री बनाउन खनाल–नेपालले कहाँ हस्ताक्षर गरेका छन् ?

असार १०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमाथि संवैधानिक इजलासमा जारी बहसमा वरिष्ठ अधिवक्ता हरिहर दाहालले केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्तिका लागि नेकपा एमालेकै सांसदहरू झलनाथ खनाल र माधवकुमार नेपालले हस्ताक्षर नगरेको तर्क गरेका छन् ।

Muktinath Bank

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्ति सम्बन्धी ओली र कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको दाबीमा सांसदको दोहोरो हस्ताक्षर भएकाले कसैको पनि दाबी नपुग्ने निर्णय गर्नु गलत भएको उनले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘एमालेका सांसद झलनाथ खनाल, माधवकुमार नेपालहरुले केपी ओलीलाई प्रधानमन्त्री बनाउन कहाँ हस्ताक्षर गरेका छन् ? बरु  देउवालाई समर्थन गर्दै हस्ताक्षर गरेका छन् । एकोहोरो देउवाको पक्षमा हस्ताक्षर छ, दोहोरो कसरी भयो ?’ दाहालले भने, ‘सांसदहरू आफैं उपस्थित भएर राष्ट्रपतिलाई भेट्न खोज्दा ढोकामै रोकेर भेट्न नदिने बदनियत देखियो ।’


Advertisment
Nabil box
Kumari

दाहालले प्रधानमन्त्री नियुक्तिको दाबीमा देउवाको एकोहोरो दाबी पुग्ने भएकाले प्रधानमन्त्री नियुक्तिको आदेश दिन माग गरे । ‘धारा ७६(५) लाई जसरी ब्रह्मास्त्र बनाउन खोजियो, त्यो संसदको रक्षा कवच हो । सरकार नबनेर विघटन गर्न नसकियोस् भनेर ७६(५) राखिएको हो, यहाँ प्रतिनिधिसभा सदस्य स्वतन्त्र हुन्छन्, दलीय ह्वीप लाग्दैन,’ उनले भने ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x