×

NMB BANK
NIC ASIA

बिहीवार पनि रोकिएन शेयर बजारमा पहिरो, कारोबार रकम पनि घट्यो

असार १०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

साताको अन्तिम कारोबारको दिन बिहीवार पनि शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । 

Sagarmatha Cement
Muktinath Bank

बिहीवार नेप्से परिसूचक १६.९६ अंकले घट्दा शेयर बजार २८४३.०० विन्दुमा झरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस दिन सेन्सेटिभ परिसूचकमा पनि गिरावट आएको छ । 


Advertisment
Nabil box
Kumari

सूचक ३.१७ अंकले घट्दा बजार ५२५.६४ विन्दुमा झरेको छ । 

Vianet communication
Laxmi Bank

बिहीवार २ सय १९ कम्पनी कारोबारमा आएका थिए । यी कम्पनीहरूले १ करोड ३२ लाख १० हजार ३६९ कित्ता शेयर ७ अर्ब ३ करोड ३६ लाख ३ हजार ७४० रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ । 

यस दिन जलविद्युत समूहतर्फ लगानीकर्ताको आकर्षण देखिएको छ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयर मूल्यमा उच्च वृद्धि भएको छ ।

कारोबारको केही समयमा नै यस कम्पनीको शेयर मूल्य ९.८८ प्रतिशतले बढ्दै सर्किट लेभलमा कारोबार भएको थियो ।  कम्पनीको शेयर मूल्य ६७ रुपैयाँले बढ्दै ७४५ रुपैयाँ पुगेको छ ।

यस्तै छिमेकी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सबैभन्दा धेरै गिरावट आएको छ । 

बिहीवार कारोबारमा आएका उपसमूहमध्ये जलविद्युत र होटल तथा पर्यटनबाहेक अन्य सबैको सूचकमा गिरावट आएको छ । 

कारोबारका आधारमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको शेयर सबैभन्दा धेरै ३७ करोड ७६ लाख २२ हजार ४७० रुपैयाँ बराबरको कारोबार भएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x