कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
अरनिको राजर्मागअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित कोदारी र लिपीङमा गएको पहिरो पन्छाउन भूगोल र मौसमी समस्या देखिएको छ ।
अवरुद्ध सडक सञ्चालन गर्न कोदारी बजारमाथि रहेको १०० घर रहेको बस्ती उच्च जोखीममा पर्ने देखिएकाले कठिनाई उत्पन्न भएको डिभीजन सडक कार्यालय दोलखाका जिल्ला इन्जिनीयर बिजयकुमार महतोले बताए ।
गत ६ गते भोटेकोशी नदीले कटान गरेको कोदारीस्थित करीब ६० मिटर सडकलाई ३ दिन लगाएर ट्रयाक खेलिसकेकामा बुधवार रातिको वर्षाले अझ बढी क्षेत्रफल तानेको हुँदा पहिरो फराकिलो हँदै गएको हो । सडक खुलाउन भित्ता काट्नुपर्ने र त्यसो गर्दा माथिको बस्ती उच्च जोखिममा पर्ने देखिएकाले विभागलाई जनकारी गराएको इन्जिनीयर महतोले बताए ।
असार २ गते लिपिङपुल नजिक करीब २५ मिटर सडक भास्सिएको हुँदा त्यो पनि खुलाउन समस्या देखिएकाले यथावत रहेको छ । त्यस क्षेत्रमा दैनिक पानी पर्नेक्रम रोकिएको छैन ।
वर्षात्ले नदीको बहाव बढेको हुँदा कटानको क्रम बढ्दै गएको छ । सडक खुलाउने प्रयास गर्दा गर्दै पनि भौगोलिक कठिनाइले समय लाग्ने बताइएको छ । २ ठाउँमा सडक अवरुद्ध भए पनि चीनबाट आयात भएका सामान २ स्थानमा भरियाद्वारा बोकाएर कन्टेनरबाट राजधानी भित्रिइरहेको इन्जिनीयर महतोले जानकारी दिए ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...