×

NMB BANK
NIC ASIA

महालक्ष्मी नगरपालिकाको १ अर्ब ९४ करोडको बजेट पारित

असार १०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

ललितपुरको महालक्ष्मी नगरपालिकाको नगर सभामा १ अर्ब ९४ करोडको बजेट पारित भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

‘स्वच्छ, सफा, समृद्ध सुन्दर–महालक्ष्मी नगर’ भन्ने नारासहित आउँदो आर्थिक वर्ष २०७८/७९ का लागि मंगलवारदेखि शुरू भएको दशैंनगर सभामा उपप्रमुख निर्मला थापाले बिहीवार चालू खर्चतर्फ २८ दशमलव ७१ प्रतिशत र पूँजीगततर्फ ७१ दशमलव २९ प्रतिशत रकम विनियोजन गरिएको जानकारी गराइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नगर सभाले महालक्ष्मीको वडा नम्बर ८ लुभू र वडा नम्बर ९ लामाटार भौगोलीक हिसाबले जनसंख्या बढी रहनाका साथै यी वडामा सेवा प्रवाह चुस्त र दुरुस्त बनाउन २/२ वडामा विभाजन गर्ने नयाँ नीति समेत पारित गरेको बताइएको छ ।


Advertisment
Nabil box
Kumari

मुलुकमा बढ्दै गइरहेको कोभिड–१९ नियन्त्रण तथा उपचार र परीक्षणका लागि स्वास्थ्य उपकरण तथा सामग्री आपूर्ति गर्ने र प्रभावितलाई रोजगारीका साथै राहत र सहायताको व्यवस्था पनि गर्ने भएको छ । 
 
कोरोनाका कारण अभिभावक गुमाएका १८ वर्ष मुनिका बालबालिकालाई शैक्षिक सहायता, वडा नम्बर १ इमाडोलमा बहुउद्देश्यीय भवनका साथै मनमोहन मेमोरियल तथा गणेशमान उद्यान अनि नगर सभाहल र अन्तरराष्ट्रिय धार्मिक संग्रहालय निर्माण गर्ने भएको छ ।

Vianet communication
Laxmi Bank

नगरभित्रका ज्येष्ठ नागरिकका हितमा बाआमा स्वास्थ्य सेवा कार्यक्रम तथा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विपन्न छात्राका लागि शैक्षिक सहायता र  नगरक्षेत्रभित्रको सार्वजनिक जग्गा संरक्षण गर्ने कार्यक्रममा जोड दिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x