×

NMB BANK
NIC ASIA

अमेरिकामा शत्रुहरूको क्षेप्यास्त्र आइपुग्नुअघि नै जानकारी दिने प्रविधि अन्तरिक्षमा राखिँदै

असार ११, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाले आफ्ना शत्रुहरूको क्षेप्यास्त्रको जानकारी पाउन तथा तिनलाई ध्वस्त पार्न नयाँ तयारी गरिरहेको छ । 

Muktinath Bank

त्यहाँको रक्षा कम्पनी लकहीड मार्टिनले ४.९ अर्ब डलरको ठेक्का हात पारेको छ । अब यस कम्पनीले यूएस स्पेस फोर्सका लागि तीनवटा मिसाइल वार्निङ स्याटेलाइट बनाउनेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लकहीड मार्टिनले यी स्याटेलाइटहरू सन् २०२८ सम्ममा अमेरिकी सरकारलाई सुम्पिनेछ । यस अवधिमा कम्पनीले स्याटेलाइट बनाउने, एसेम्बल गर्ने, परीक्षण गर्ने र गुणस्तरको जाँच गर्ने काम गर्नेछ । ह्यान्डओभरपछि कुनै समस्या नआओस् भनी सतर्कता अपनाइनेछ । 


Advertisment
Nabil box
Kumari

अमेरिकाले पृथ्वीमा राडार लगाइसकेको छ र अब ऊ अन्तरिक्षमा पनि शत्रुहरूको क्षेप्यास्त्रमाथि नजर राख्नेछ । 

Vianet communication
Laxmi Bank

यी मिसाइल वार्निङ स्याटेलाइटहरूले पृथ्वीको जियोसिनक्रोनस अर्बिटमा ३५ हजार किलोमिटरको उचाइमा अमेरिकाको निगरानी गर्नेछन् । तीनैवटा स्याटेलाइटले अमेरिकाको हवाई सीमाको चारैतिर निगरानी गर्नेछन् । 

कुनै पनि शत्रु मुलुकले अमेरिकातर्फ ब्यालिस्टिक वा ट्याक्टिकल लोन्च गरेमा यी स्याटेलाइटहरूले त्यसको सबै सूचना उपलब्ध गराउनेछ । 

अमेरिकी सेनाका अनुसार, यी स्याटेलाइटहरूमार्फत अमेरिकामाथि हुन सक्ने अन्तर्महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रको आक्रमणको आरम्भिक जानकारी प्राप्त हुनेछ । यिनीहरूले पनडुब्बीबाट प्रहार गरिएका क्षेप्यास्त्रको सूचना पनि समयमै उपलब्ध गराउनेछन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x