कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
कोभिड–१९ का बिरामीलाई उपचारमा सहयोग पु¥याउने उद्देश्यले गैरआवासीय नेपाल सङ्घले झापा, इलाम, पाँचथर र ताप्लेजुङलाई गरी २५ थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ ।
सङ्घले चारवटै जिल्लाका कोभिड–१९ सङ्कट नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिलाई मेची अभियानमार्फत सो अक्सिजन कन्सन्टे«टर हस्तान्तरण गरेको छ । अभियानका संयोजक विजय डालमियाले चारवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिसकेको बताए ।
प्रतिथान रु दुई लाख ३० हजारका दरले खरीद गरिएका अक्सिजन कन्सन्ट्रेटरमध्ये झापालाई १२, इलाम, पाँचथर र ताप्लेजुङलाई दुई–दुई थान हस्तान्तरण गरिएको उनको भनाइ छ । झापालगायत पूर्वी पहाडी जिल्लाका कोडिभ–१९ का बिरामीलाई उपचारमा सहयोग पु¥याउने उद्देश्यले नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको पहलमा सङ्घले अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो ।
प्रजिअ तथा कोभिड–१९ सङ्कट नियन्त्रण तथा व्यवस्थापन समितिका अध्यक्ष श्रवणकुमार तिम्सिनाले सङ्घबाट प्राप्त अक्सिजन कन्सन्ट्रेटर जिल्लाका १२ पालिकालाई तत्काल उपलब्ध गराएको बताए । उनका अनुसार अक्सिजन कन्सन्ट्रेटर प्राप्त गर्ने पालिकामा विर्तामोड, अर्जुनधारा, कनकाई, दमक, गौरादह, शिवसातक्षी नगरपालिका, हल्दिबारी, कचनकवल, झापा, बाह्रदशी, गौरीगञ्ज, कमल गाउँपालिका छन् ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...