×

NMB BANK
NIC ASIA

कालीगण्डकी तिनाउ डाइभर्सन कार्यालयको उद्घाटन गर्न अर्थमन्त्री पौडेल बुटवल आउँदै

असार ११, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

अर्थमन्त्री विष्णु पौडेल शनिवार बिहान बुटवल आउने भएका छन् ।

Muktinath Bank

कालिगण्डकी तिनाउ बहुउद्देश्यीय डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालयको उद्घाटन गर्न पौडेल रूपन्देही आउन लागेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहीवार मात्रै गृह, उद्योग वाणिज्य तथा आपूर्ति उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी पौडेलले पाएका छन् । पौडेलले विगत एक दशकभन्दा बढी समयदेखि उठाउँदै आएको डाइभर्सनको कार्यालय बुटवल कालिकानगरमा उद्घाटन गर्नेछन् । 


Advertisment
Nabil box
Kumari

कार्यालय प्रमुख सुन्तोष कैनीले कार्यालय स्थापनासँगै अब आयोजनाको डीपीआर तयारीमा लागिने बताए ।

Vianet communication
Laxmi Bank

‘शनिबार अर्थमन्त्री ज्यूले कार्यालय उद्घाटन गर्दै हुनुहुन्छ,’ कैनीले लोकान्तरसँग भने, ‘साउनपछि आयोजनाको काम तीब्र रूपमा अगाडि बढ्ने छ ।’ आर्थिक वर्ष २०७८/७९ को बजेटमा पनि बजेट समावेश गरी आयोजना अगाडि बढाइने उल्लेख गरिएको छ । 

पौडेलले निरन्तर रुपमा कालीगण्डकी नदीलाई डाइभर्सन गरेर तिनाउ नदीमा मिसाई रुपन्देही कपिलवस्तु र नवलपरासीको खेतीयोग्य जमिन सिंचाई गर्ने बताउँदै आएका छन् ।

कार्यालयको उद्घाटनपछि सुख्खानगर स्थित पुष्पलाल भवनमा रहेको पार्टी कार्यालयमा पार्टी कार्यकर्ताहरूसँग भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x