×

NMB BANK
NIC ASIA

महामारीका कारण रोकिएको अक्षय कुमारको ‘बेल बटम’ रिलिज हुँदै

साउन ३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

बलिउड अभिनेता अक्षय कुमारका धेरै चलचित्र रिलिजका लागि तयार छन् । 

Sagarmatha Cement
Muktinath Bank

कोरोना भाइरस महामारीका बेला भएको लकडाउनले उनका धेरै चलचित्र रिलिज मितिको पर्खाइमा छन् । त्यसमध्ये ‘बेल बटम’ पनि एउटा हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो चलचित्रको रिलिज चाँडै घोषणा गर्ने सम्भावना छ । सम्भवतः २७ जुलाईमा रिलिज हुनेछ ।


Advertisment
Nabil box
Kumari

यो चलचित्र सिनेमाघरमा थ्रीडीमा रिलिज हुने छ । 

Vianet communication
Laxmi Bank

यो चलचित्रको निर्देशन रञ्जीत तिवारीले गरेका हुन् भने निर्माता निखिल आडवाणी हुन् । 

स्रोतका अनुसार सिनेमााघरमा धेरै दर्शक तान्नका लागि चलचित्रलाई थ्रीडी भर्सनमा रिलिज गरिने भएको हो । 

यसअघि यो चलचित्र २०२१ अप्रिल २ मा रिलिज गर्ने तयारी गरिएको थियो । तर, महामारीका कारण रिलिज रोकिएको थियो । 

अक्षय कुमारले चलचित्रको टिजर शेयर गर्दै लेखेका छन्, ‘मलाई थाहा छ कि तपाईंहरू ‘बेल बटम’को पर्खाइमा हुनुहुन्छ । चलचित्र २७ जुलाईमा रिलिज हुनेछ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x