ऋण तिर्न नसक्दा जेल पनि गएका थिए राजपाल यादव !

बलिउड हास्य कलाकार राजपाल यादव प्रसिद्ध कलाकारमध्ये एक हुन् । उनको सानदार कमेडीले दर्शकको मन जित्न सफल भएको छ । 


Advertisement

तर, कुनै समय यस्तो पनि थियो जब राजपाल यादव जिन्दगीसँग लडिरहेका थिए । यति मात्रै होइन २०१८ मा पाँच करोड रूपैयाँ ऋण तिर्न नसकेर जेल पनि जानु परेको थियो । 


Advertisement

विगत सम्झँदै उनले आर्थिक संकटका समयमा बलिउड कलाकारहरूले साथ दिएको बताए । यस्तै उनले मुम्बईमा संघर्षका चरणहरूमा सार्वजनिक यातायात चढेबापत् तिर्ने भाडासमेत नभएको बताए ।

राजपाल आगामी चलचित्र ‘हंगामा २’मा देखिने छन् । 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्