×

NMB BANK
NIC ASIA

कोका–कोलाको नयाँ योजना ‘घरमा साथ कोकसँग खास’

साउन ४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

बितेको बर्षमा महामारीले मानिसहरुको जीवन र सम्बन्धमा परिवर्तन ल्याएको छ।

Muktinath Bank

यद्यपि त्यहाँ धेरै आशाका किरणहरु छन् । किनकी यस महामारीले हामीलाई एकछिन विश्राम गरेर साँच्चिकै प्रियजनहरूसँग एकताका क्षणहरू मनाउने समय प्रदान गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 कोका–कोलाको नयाँ टिभीसीमा भावनाहरु झल्किएको देखिन्छ जसमा घरमा पकाएको खानाको साथ रिफ्रेसिंङ कोकको स्वादसँग मज्जा लिएको देख्न पाइन्छ ।


Advertisment
Nabil box
Kumari

‘घरमा साथ कोक सँग खास’ ट्यागलाइनका साथ यस अभियानले ‘टुगेदर टेस्ट बेटर’ भन्ने सन्देश प्रदान गरेको छ । 

Vianet communication
Laxmi Bank

यो विज्ञापनमा विभिन्न नेपाली खानाहरू देख्न सकिन्छ जसमा तीन परिवार र साथीहरूको समूहले विभिन्न परिकारहरुको खाना पकाएर कोकसँगै रमाइलो गरिरहेका छन् ।

टिभीसीमा ‘जुन दिन संसार बन्द भयो त्यो दिन हामीले कहाँ जाने थाहा पायौँ’ भन्ने देखाइएको छ, जसमा लकडाउनलाई उल्लेख गर्दै हाम्रो कार्यमा फेरि अघि बढ्नु पर्छ भन्ने सन्देश प्रदान गरेको छ । 

भिडियोमा भावनात्मक सन्देश प्रस्तुत गरिएको छ, ‘अब हामीले प्लेटमा खाना खेर फाल्न छोडेका छाँै किन कि हामीले हरेक पललाई स्वादिलो बनाउन सिकेका छौँ,’ जसले हामीले साधारण चीजहरूलाई पुनः पत्ता लगाएर त्यसको सराहना गरेको कुरा झल्काएको छ ।

कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘महामारीको सिकार हुँदा मानिसहरूले आफ्ना परिवारसँग मिलेर नयाँ नयाँ परिकारहरूको परिक्षण गर्दै विभिन्न खानाहरु बनाउन सिक्दै गएँ, जो जसको पहिले खाना बनाउनेमा रुचि थिएन उनीहरु पनि यसमा अग्रसर हुँदै गए । यो नयाँ विज्ञापन यी क्षणहरूबाट प्रेरित छ जुन हामीमाझ सँधै रहन्छ। कोक यी मनमोहक क्षणहरूको एक हिस्सा भएको छ। परिवारहरूले खाना पकाउने, खाने र घरमा सँगै बन्धन जारी राख्ने क्रममा, हामी आशा गर्दछौं कि यस भिडियोको अन्तर्निहित भावनाले मानिसहरूको मन मुटुलाई छुनेछ र उनीहरूलाई आफ्नो घरको खाना खाँदा कोकको बोतलको आवश्यकताको महसुस हुनेछ ।’

टीभीसी कोका–कोलाको विश्वव्यापी अभियान ‘टुगेदर टेस्ट बेटर’ र नेपालको स्थानीय कृत ‘कोक एण्डमिल्स’ को विस्तार हो जसमा देशको संस्कृति, खाना र जनताको प्रतिबिम्ब झल्किएको छ । 

यस अभियानको माध्यमबाट, कोका–कोलाको साथ घरमै पकाएको खानामा एकरूपता मनाउन मानिसहरूलाई प्रेरित गर्नुका साथै अभूतपूर्व समयको विशेष क्षणहरूलाई सम्झाउनु उद्देश्य रहेको कोकाकोलाले जनाएको छ ।

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने,‘हामी धेरै समय घरमै बिताउँदा हामीले खाना पकाउने र सँगै खाने जस्तो विशेष र साधारण क्षणहरूलाई पुनः गराउँदछौं र कोका–कोला सधैं पेय पदार्थको नाममा एक पर्फेक्ट बेभेरेजको रुपमा चिनिँदै आएको छ । यस टिभीसी मार्फत हामी उपभोक्ताहरूलाई घरमा पकाएको खाना र कोकको रिफ्रेसिंङ स्वादका साथ नजिकका र प्रियजनहरूका साथ क्षणको कदर गर्न प्रेरित गर्दछौँ ।’

कोका–कोलाले १ लिटर कोकको बोतल मात्र एक सय रुपैयाँमा उपलब्ध गराइरहेको जनाएको छ ।

भिडियोमा हेर्नुहोस् 

 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x