एमाले बैठक–माधव नेपाल पक्षको कारबाहीबारे निर्णय भएन

नेकपा एमालेको माधव नेपाल कुमार पक्षको कारबाहीबारे आज बसेको केन्द्रीय समिति बैठकले केही निर्णय गरेन । बिहीबारको बैठकले यसबारे निर्णय गर्नसक्ने प्रवक्ता प्रदीप कुमार ज्ञवालीले सञ्चारकर्मीलाई जानकारी दिए ।
पार्टी हितविपरितको गतिविधि गरेको भन्दै एमालेले नेपाल पक्षका २२ सांसदलाई स्पष्टीकरण सोधेको छ ।
एमालेले बिहीबार ३ बजेका लागि अर्को बैठक बोलाएको छ ।

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्