×

NMB BANK
NIC ASIA

अनिद्राको समस्या छ भने राति सुत्नुअघि दूधमा घयू राखेर पिउनुस्

साउन ८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

आजकलको व्यस्त जिन्दगीमा मानिसहरूमा स्ट्रेस र तनाव द्रुत गतिमा बढिरहेको छ । 

Sagarmatha Cement
Muktinath Bank

यसले मानिसहरूको निद्रा बिगारिरहेको छ । राम्रो निद्रा नलागेकाले भोलिपल्ट दिनभरि थाकेको अनुभव हुन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राम्रो निद्रा पाएमा नै शरीर स्वस्थ र ताजा रहन्छ । त्यसैले वयस्क व्यक्तिले कम्तीमा आठ घन्टा सुत्नुपर्छ । 


Advertisment
Nabil box
Kumari

अनिद्राको समस्या छ भने राति सुत्ने बेलामा तातो दूधमा घ्यू राखेर पिउने गर्नुस् । यसले दिमागका नसाहरू शान्त बनाइदिन्छ । शरीर रिल्याक्स हुन्छ र मूड राम्रो हुन्छ । 

Vianet communication
Laxmi Bank

दूधमा घ्यू राखेर पिउँदा शरीरको पाचनप्रणाली सही रहन्छ । यो पिउँदा शरीरभित्र एन्जाइमहरू रिलीज हुन्छन् र पाचनशक्ति बढ्छ । पेटका समस्या हराउँछन् । 

घ्यूले हाड पनि बलियो बनाउँछ । तपाईंलाई जोर्नीको समस्या छ भने घ्यू र दूध पिउने गर्नुस् । यसले सुन्निएकोमा पनि आराम दिन्छ । 

दूधमा घ्यू हालेर पिउँदा छाला स्वस्थ र चम्किलो हुन्छ । यो प्राकृतिक मोइस्चराइजर भएकाले छालालाई पोषण दिन्छन् र आद्र्र राख्छन् । दूधमा घ्यू राखेर पिउँदा चाउरी पर्न पाउँदैन र सुक्खापन हराउँछ । 

यसले शरीरको मेटाबोलिजम बढाउँछ अनि पेटमा ग्यास जम्मा हुन पाउँदैन । मुखमा फोकाफोकी पनि आउँदैनन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x