×

NMB BANK
NIC ASIA

कस्तो रह्यो साताको शेयर कारोबार ? कुन–कुन कम्पनीको कारोबारमा लाग्यो सर्किट ब्रेक ?

साउन १४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

यो साता धितोपत्र बजारले लय समातेको छ । सामान्य उतारचढावका बीच शुरू भएको कारोबारले ऐतिहासिक रेकर्ड पनि राखेको छ ।

Muktinath Bank

साताको पहिलो दिनदेखि नै सुखद् शुरूवात भएको शेयर बजारमा दोस्रो दिन र साताको अन्तिम कारोबारको दिन भने गिरावट आएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कस्तो रह्यो साताको शेयर कारोबार ?


Advertisment
Nabil box
Kumari

साताको पहिलो कारोबारको दिन आइतवार नेप्सेमा ५४.३१ विन्दुले उकालो लागेर ३ हजार ५८.६३ मा पुग्यो ।

Vianet communication
Laxmi Bank

आइतवार कारोबार रकम पनि निकै वृद्धि भयो ।

सो दिन कूल २२३ कम्पनीको ४ करोड ३९ लाख ३९ हजार २१२ कित्ता शेयर १४ अर्ब २३ करोड २४ लाख १७ हजार ४७२ रुपैयाँ मूल्यमा खरिद बिक्री भए ।

सोमवार भने शेयर बजारमा सामान्य करेक्सन देखियो । सो दिन नेप्से परिसूचक ८.२४ अंकले घट्दा शेयर बजार ३०५०.४२ विन्दुमा झर्न पुग्यो ।

सो दिन कुल २ सय २३ कम्पनीको ३ करोड ७० लाख ६१ हजार ४ सय ४७ कित्ता शेयर १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार ४ सय ३१ रुपैयाँ बराबरमा खरिदबिक्री  भयो ।

सोमवारको करेक्सनपछि मंगलवार फेरि शेयर बजारमा दोहोरो अंकको उच्च वृद्धि देखियो ।

यस दिन नेप्से परिसूचक २९.२४ अंकले बढ्दै बजार ३०७९.६७ विन्दुमा पुग्यो ।

मंगलवार कुल २ सय २५ कम्पनीको ३ करोड २३ लाख ५५ हजार २६० कित्ता शेयर १५ अर्ब १७ करोड ६ लाख ५१ हजार ६ सय ४३ रुपैयाँ बराबरमा कारोबार भएको थियो ।

मंगलवार २९. २४ अंकले बढेको नेप्से परिसूचक बुधवार पनि दोहोरो अंकले नै बढ्यो । बुधवार नेप्से परिसूचक १५.३० अंकले बढ्दै बजार ३०९४.९४ विन्दुमा पुग्यो ।

बुधवार कुल २ सय १९ कम्पनीको २ करोड ८१ लाख ७० हजार १ सय ७२ कित्ता शेयर १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५ सय ३५ रुपैयाँ बराबरमा खरिदबिक्री भयो ।

साताको अन्तिम कारोबारको दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आयो ।

यस दिन नेप्से परिसूचक १५.११ अंकले घट्दै ३०७९.८३ विन्दुमा झरेको छ ।

यस दिन कारोबार रकम पनि झण्डै ११ अर्बमा मात्रै सिमित छ ।

कुल २ सय १७ कम्पनीको २ करोड ६० लाख ४० हजार २३ कित्ता शेयर १० अर्ब ९० करोड ५८ लाख ३० हजार ६४ रुपैयाँ बराबरमा कारोबार भएको छ ।

 

कुन दिन कुन कम्पनीको कारोबारमा लाग्यो सर्किट ब्रेक ?

साताभर शेयर बजारको कारोबारमा निकै उतारचढाव देखियो । यद्यपी साताभरमा बिहीवार बाहेक अन्य सबै दिन शेयर मूल्यमा उच्च वृद्धि भइ सर्किट ब्रेक लागेको थियो । 

आइतवार विभिन्न ७ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भइ सकारात्मक सर्किट ब्रेक नै लाग्यो ।

नेप्सेका अनुसार आइतवार विशाल बजार कम्पनी, ङादी ग्रूप अफ पावर, सपोर्ट माइक्रोफाइनान्स, राधी विद्युत् कम्पनी, पञ्चकन्या माई हाइड्रोपावर, कालिका पावर कम्पनी, जोशी हाइड्रोपावर, युनिभर्सल पावर र हिमालयन ऊर्जा विकास कम्पनीको शेयरमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको थियो ।

यस्तै सोमवार नेप्से परिसूचक विभिन्न ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो ।  

सोमवार रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, जानकी फाइनान्स लिमिटेड, माउन्टेन हाइड्रो नेपाल लिमिटेड, बिशाल बजार कम्पनी लिमिटेड र ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो ।

मंगलवार ६ वटा कम्पनीको शेयर कारोबारमा सकारात्मक सर्किट ब्रेक लागेको थियो ।

घलेम्दी हाइड्रो लिमिटेड, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, मल्टीपर्पोज फाइनान्स कम्पनी लिमिटेड, युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड, खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड र नेपाल हाइड्रो डेभलपर्स् लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट ब्रेक लागेको थियो ।

बुधवार ३ कम्पनीको शेयर कारोबारमा सकारात्मक सर्किट ब्रेक लागेको  थियो ।

नारायणी विकास बैंक लिमिटेड, चन्द्रागिरी हिल्स लिमिटेड र मल्टीपर्पोज फाइनान्स कम्पनी लिमिटेडको शेयर कारोबारमा सकारात्मक सर्किट ब्रेक लागेको थियो ।

 बिहीवार भने कुनै पनि कम्पनीको शेयर मूल्यमा सर्किट ब्रेक लागेन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x