मंसिर १०, २०८०
कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो । बैंकले ...
साउन १७, २०७८
साताको पहिलो दिन आइतवार शेयर बजारमा सामान्य वृद्धि भएको छ । यस दिन कारोबार रकम पनि १२ अर्ब १० करोडमा मात्रै सिमित भएको छ ।
नेप्से परिसूचक १.२५ अंकले बढ्दा आइतवार बजार ३०८१.०५ विन्दुमा पुगेको छ ।
यस दिन नेप्से परिसूचक ०.०४ प्रतिशतले बढेको छ ।
यस्तै सेन्सेटिभ परिसूचक पनि आइतवार ०.२२ प्रतिशतले बढेको छ ।
यस दिन परिसूचक १.२४ अंकले बढ्दै ५७२.१५ विन्दुमा पुगेको छ ।
कुल २ सय २६ कम्पनीको ३ करोड ३ लाख ४२ हजार। ३५२ कित्ता शेयर यस दिन १२ अर्ब १० करोड ३८ लाख ७१ हजार ८६२ रुपैयाँ बराबरमा किनबेच भएको छ ।
आइतवार ७ समूहको सूचकमा गिरावट आउँदा बाँकी ६ समूहको सूचकमा वृद्धि भएको छ ।
जसमध्ये बैंकिङ ०.२७ प्रतिशत, होटल तथा पर्यटन २.३२ प्रतिशत, फाइनान्स १.१८ प्रतिशत, निर्जीवन बीमा १.१४ प्रतिशत, जीवन बीमा १.१५ प्रतिशत, मुचुअल फण्ड ०.१३ प्रतिशत र अन्य समूह १.४३ प्रतिशतले घटेको छ ।
यस्तै व्यापार १.७३ प्रतिशत, विकास बैंक ०.३९ प्रतिशत, जलविद्युत २.४९ प्रतिशत, उत्पादन तथा निर्माण समूह ०.५२ प्रतिशत, माइक्रोफाइनान्स १.१७ प्रतिशत र इन्भेष्टमेन्ट समूह १.६१ प्रतिशतले बढेको छ ।
आइतवार विभिन्न ६ कम्पनीको शेयर कारोबारमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।
सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड, कालिका पावर कम्पनी लिमिटेड, युनिभर्सल पावर कम्पनी लिमिटेड, ग्रीनलाइफ हाइड्रोपावर लिमिटेड, घलेम्दी हाइड्रो लिमिटेड तथा जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट ब्रेक लागेको हो ।
आइतवार नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको सबैभन्दा बढी ३६ करोड १ लाख ४२ हजार ८२१ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
यस दिन सबैभन्दा बढी लक्ष्मी इक्युटी फण्डका लगानीकर्ताले सबैभन्दा बढी ६.९८ प्रतिशत गुमाएका छन् ।
कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो । बैंकले ...
एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक अफर सार्वजनिक गरेको छ । बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...
नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा १५० जनाले ...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...
एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...