×

X
Dabur
Nic Asia
Marvel

म्यान्मारका सेनाप्रमुख भन्छन्– २ वर्षपछि आमचुनाव गराउँछु

काठमाडाैं | साउन १७, २०७८

TVS INSIDE

म्यान्मारको सेनाले निर्वाचित सरकारबाट सत्ता खोसेको ६ महिनापछि सेनाप्रमुखले नयाँ आमनिर्वाचन अबको दुई वर्षमा गराउने बताएका छन् । 

IME BANK INNEWS
morang Auto yamaha

यसको अर्थ सैन्य शासन अझै दुई वर्ष चल्नेछ । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

कूलगत्तै एक वर्षका लागि संकटकाल लगाएको सेनाले दुई वर्षपछि मात्र संकटकाल हटाउने बताएको छ । 

सैन्य जुन्ताले आफूलाई स्टेट एड्मिनिस्ट्रेसन काउन्सिल भन्ने गरेको छ । उसले सेनाप्रमुख मिन आङ ह्लाइङलाई कामचलाउ प्रधानमन्त्रीमा नियुक्ति गरेको पनि बेग्लै बयान जारी गरेर जनायो । 

Vianet communication
Maruti inside

ह्लाइङले आइतवार टेलिभिजनमार्फन सम्बोधन गर्दै सैन्य शासन लम्ब्याउने बताएका हुन् । ‘संकटकाल अगस्ट २०२३ सम्म लागू रहनेछ । म बहुदलीय निर्वाचन कुनै पनि हालतमा गर्ने प्रतिबद्धता व्यक्त गर्छु,’ उनले थपे । 

TATA Below
NLIC
साउन २३, २०७९

चीनका राष्ट्रपति तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले सोमबार क्युवाका राष्ट्रपति मिगुएल डियाज–क्यानेलसँग क्युवाको इन्धन भण्डारण केन्द्रमा भएको विस्फोटबाट भएको क्षति बारे &nb...

साउन २३, २०७९

चिनियाँ जनमुक्ति सेनाको ईस्टर्न थिएटर कमान्डले ताइवान टापु नजिक सैन्य अभ्यास जारी राख्ने सोमवार बताएको छ ।  आइतवारसम्म चलेको अभ्यासलाई निरन्तरता दिने घोषणा चिनियाँ सेनाले गरेको हो ।  नयाँ अभ्य...

साउन २३, २०७९

युक्रेनमा रुसको युद्धका कारण उत्पन्न ऊर्जा मूल्य सङ्कटको सामना गर्न यूरोपेली संघ (ईयू) ले ग्यासको खपतमा १५ प्रतिशतले कटौती गर्ने योजना मङ्गलबारदेखि लागू भएको छ । दुई साताअघि २७ राष्ट्रसम्मिलित यूरोपेली संघ (ईय...

साउन २३, २०७९

तिब्बती पठारमा रहेका सीमा गश्ती पोस्टहरूमा खटिएका चिनियाँ सेनालाई सजिलै बोक्न मिल्ने अक्सिजन डिभाइस उपलब्ध गराइएको ग्लोबल टाइम्सले खबर दिएको छ ।  त्यहाँ खटिएका सैनिकले १ घन्टासम्म अक्सिजन लिन सक्ने भएका ...

साउन २३, २०७९

चीनले ताइवान जलसन्धिमा सैन्य अभ्यास गरेपछि ताइवानले पनि अभ्यास गर्ने भएको छ ।  अभ्यासमा लाइभ फायरआर्टिलरी समेत उपयोग गरिनेछ ।  मंगलवार र बिहीवार ताइवान टापुको दक्षिणतर्फ रहेको पिङटुङ काउन्टीम...

साउन २३, २०७९

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी समकक्षी भ्लादिमिर पुटिनलाई भेट्नुको कुनै आधार नरहेको रुस सरकारले जनाएको छ ।  युक्रेनी प्रतिनिधिमण्डल रेडार बाहिर गएकाले यस्तो भेटको आधार नदेखिएको पुटिनका प्र...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

साउन २२, २०७९

राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...

ad
x