माधव नेपाल पक्षको बैठक बिहीबार

नेकपा एमालेको माधव कुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बिहीबार बस्ने भएको छ । बुधबार बैठक बस्ने भनिएपनि नेपाल पक्षीय नेताहरु काठमाडौं बाहिरबाट आउनुपर्ने भएकाले बिहीबारका लागि सारिएको छ ।
नेपाल पक्षको सोमबार बसेको बैठकले एकतामा जोड दिने निर्णय गरेको थियो । सोही बैठकमा बोल्दै नेपालले आफू एकताको पक्षमा रहेकाले त्यसका लागि अन्तिम समयसम्म लाग्ने बताएका थिए ।


Advertisement


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्