×

NMB BANK
NIC ASIA

साउन २२ मा नहुने भयो सामलिङ पावर कम्पनीको शेयर निष्कासन

साउन २०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

सामालिङ्ग पावर कम्पनीले साउन २२ गतेबाट आयोजना प्रभावितका लागि निष्कासन गर्न ठिक्क पारेको साधारण शेयर तत्काललाई स्थगित गरेको छ।

Muktinath Bank

कम्पनीले भदौ ५ गतेसम्म शेयर बिक्री गर्ने तालिका सार्वजनिक गरेको थियो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कम्पनीले स्थानीय जिल्ला प्रशासनले निषेधाज्ञा लगाउने भएपछि निष्कासन स्थगित गरेको हो। इलाम जिल्ला प्रशासन कार्यालयले साउन १८ देखि २५ गतेसम्म निषेधाज्ञा लगाएको छ।


Advertisment
Nabil box
Kumari

कोभिड संक्रमित बढेकाले निषेधाज्ञाको अवधि लम्बिने सम्भावना पनि उत्तिकै छ। त्यही भएर अहिलेलाई शेयर निष्कासन स्थगित गरेको कम्पनी बुधवार जनाएको छ।

Vianet communication
Laxmi Bank

कम्पनीले १०० रुपैयाँ अंकित दरका ५ लाख कित्ता शेयर बिक्री गर्न लागेको थियो। पाँच लाखमध्ये इलाम जिल्लाभरीका बासिन्दालाई ६० प्रतिशत अर्थात ३ लाख कित्ता शेयर दिने तयारी कम्पनीको थियो।

बाँकी रहेको शेयर आयोजना अति प्रभावित इलाम नगरपालिका ८ र १० तथा माइजोगमाइ गाउँपालिका ४ र ५ का बासिन्दालाई दिइने कम्पनीले जनाएको थियो । उनीहरुले ४० प्रतिशत अर्थात २ लाख कित्ता शेयर पाउनेवाला थिए। 

कम्पनीको शेयरमा कम्तिमा १० कित्ता र बढीमा २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरेको थियो। कम्पनीले प्रति मेगावाट २१ करोड रुपैयाँका दरले परियोजना निर्माण गरिरहेको छ। कम्पनीले साढे ९ मेगावाटको परियोजना निर्माण गरिरहेको हो।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x