×

X
Dabur
Nic Asia
Marvel

आकाशमा उडिरहेको विमानभित्र यात्रुले एयर होस्टेजसँग छेडखानी गरेपछि यस्तो सजाय

काठमाडाैं | साउन २०, २०७८

प्रतिकात्मक तस्वीर
TVS INSIDE

अमेरिकामा आकाशमा उडिरहेको विमानभित्र यात्रुले एयर होस्टेजसँग छेडखानी गरेपछि सिटमा बाँधेर राखिएको घटना सार्वजनिक भएको छ ।

IME BANK INNEWS
morang Auto yamaha

यूएसए टुडेमा प्रकाशित रिपोर्ट अनुसार फ्रन्टियर एयरको विमानमा यस्तो घटना भएको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

रक्सी खाएर विमानभित्र होहल्ला गर्दै यात्रु २२ वर्षीय मेक्सवेल बेरीले एयर होस्टेजलाई दुर्व्यवहार गरेपछि उनलाई सिटमै बाँधिएको जनाइएको छ । 

रक्सी खाएका बेरीले एयर होस्टेजमाथि हात हाल्ने र मुक्का हान्ने काम गरेपछि उनलाई सिटमै बाँधेर राखिएको थियो । विमान अवतरण भएपछि उनलाई प्रहरीको जिम्मा लगाइएको रिपोर्टमा उल्लेख छ ।

Vianet communication
Maruti inside
TATA Below
NLIC
साउन २३, २०७९

चीनले ताइवान जलसन्धिमा सैन्य अभ्यास गरेपछि ताइवानले पनि अभ्यास गर्ने भएको छ ।  अभ्यासमा लाइभ फायरआर्टिलरी समेत उपयोग गरिनेछ ।  मंगलवार र बिहीवार ताइवान टापुको दक्षिणतर्फ रहेको पिङटुङ काउन्टीम...

साउन २३, २०७९

तिब्बती पठारमा रहेका सीमा गश्ती पोस्टहरूमा खटिएका चिनियाँ सेनालाई सजिलै बोक्न मिल्ने अक्सिजन डिभाइस उपलब्ध गराइएको ग्लोबल टाइम्सले खबर दिएको छ ।  त्यहाँ खटिएका सैनिकले १ घन्टासम्म अक्सिजन लिन सक्ने भएका ...

साउन २३, २०७९

काबुलमा सडकमा बसी भिक्षा माग्ने बालबालिका तथा वयस्क मानिसहरूलाई हटाउन र उनीहरूलाई रोजगारी र शिक्षा उपलब्ध गराउन तालिबानका सर्वोच्च नेता हिबतुल्लाह अखुन्दजादाले निर्देशन दिएका छन्। सत्ताधारी तालिबान समूहका स...

साउन २३, २०७९

चीनले ताइवान नजिक गरिरहेको सैन्य अभ्यासका क्रममा समुद्रमा क्षेप्यास्त्र समेत प्रहार गरिरहेको छ ।  चिनियाँ जनमुक्ति सेनाले गरिरहेको यो अभ्यासलाई कतिपयले शक्तिप्रदर्शन मात्र भनेका छन् । तर यो ताइवान पुनरेकीक...

साउन २३, २०७९

युक्रेनमा रुसको युद्धका कारण उत्पन्न ऊर्जा मूल्य सङ्कटको सामना गर्न यूरोपेली संघ (ईयू) ले ग्यासको खपतमा १५ प्रतिशतले कटौती गर्ने योजना मङ्गलबारदेखि लागू भएको छ । दुई साताअघि २७ राष्ट्रसम्मिलित यूरोपेली संघ (ईय...

साउन २३, २०७९

भारत र अमेरिकाबीच गत अप्रिलमा भएको मन्त्रीस्तरीय बैठकको सकारात्मक परिणाम देखिन थालेको छ । अप्रिलमा दुई देशका रक्षामन्त्री तथा विदेशमन्त्रीबीच वार्ता भएको थियो । उक्त वार्तापछि पहिलोपटक अमेरिकी नौ सेनाको जहाज मर्म...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

साउन २२, २०७९

राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...

ad
x