आज यी नदीहरूमा पानीको बहाव बढ्ने

आज महाकाली, कोशीको सहायक नदी विशेषगरी सुनकोशीमा बहाव बढ्ने मौसम विभागले जनाएको छ


Advertisement

नारायणी, कर्णाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबई लगायत देशका प्रमुख तथा मझौला नदीहरूमा बहाब सामान्य घटबढ हुने तथा सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान रहेको विभागले जनाएको छ ।
 


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्