असार २३, २०७९
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले चाँडै विशेष महाधिवेशन गर्ने बताएका छन्। माओवादी केन्द्रको तेस्रो पूर्ण बैठकको तेस्रो दिनको बैठकलाई बिहीवार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्ड...
नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटीको बैठक बसिरहेको छ ।
केन्द्रीय कमिटीको बैठकका एजेण्डा तय गर्न स्थायी कमिटीको बैठक बसिरहेको हो ।
काठमाडौंको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा जारी बैठकमा नेपाल पक्षका स्थायी कमिटी सदस्यद्वय योगेश भट्टराई र सुरेन्द्र पाण्डे अनुपस्थित छन् ।
स्रोतका अनुसार योगेशको परिवारका सदस्यलाई तथा पाण्डेका पीएसओलाई कोभिड संक्रमण देखिएको छ । सोही कारण दर्शाएर उनीहरू बैठकमा अनुपस्थित भएका छन् ।
स्थायी कमिटी बैठक सकिएलगत्तै केन्द्रीय कमिटी बैठक बस्ने केन्द्रीय सदस्य रामकुमारी झाक्रीले जानकारी दिइन् । एमाले विवाद उत्कर्षमा पुगेको बेला माधव नेपाल पक्षले बोलाएको बैठकलाई अर्थपूर्ण ठानिएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले चाँडै विशेष महाधिवेशन गर्ने बताएका छन्। माओवादी केन्द्रको तेस्रो पूर्ण बैठकको तेस्रो दिनको बैठकलाई बिहीवार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्ड...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएर विरोधीहरूलाई गतिलो जवाफ दिएको बताएका छन्। माओवादी केन्द्रको तेस्रो दिनको बैठकलाई सम्बोधन गर्दै प्र...
नेकपा माओवादी केन्द्रले आसन्न चुनावका लागि सबै प्रदेशमा समन्वय समिति बनाउने भएको छ । बिहीवार पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले समन्वय समिति बनाउने जानकारी दिए । ‘निर्वाचनमा राम्रो...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेलाई कारवाही हुने बताएका छन् । बिहीवार पार्टीको केन्द्रीय समिति बैठकमा चुनावी नतिजाबारे बोल्दै अध्यक्ष प्रच...
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का राजनीतिक प्रतिवेदन पारित गरेको छ । बिहीवारको बैठकमा प्रचण्डले प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिएपछि प्रतिवेदन पार...
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय चुनावपछि विशेष महाधिवेशन आयोजना गरेर एमसीसीको बारेमा विस्तृतमा छलफल गर्ने बताएका छन्। जारी केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यले उठाएको जिज्ञासाको ज...
‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...