×

NMB BANK
NIC ASIA

राजनीतिक दलसम्बन्धी अध्यादेश– २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदले पार्टी विभाजन गर्न सक्ने !

भदौ १, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

४० प्रतिशत केन्द्रीय सदस्य वा सांसदले छुट्टै दल दर्ता गर्न सक्ने प्रावधानसहित सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश तयार गरेको छ ।

Muktinath Bank

नेकपा एमालेले आफ्नो दल विभाजनका लागि त्यस्तो अध्यादेश पारित भइसकेको दाबी गरेको छ । तर, मन्त्रिपरिषद्बाट सो अध्यादेश पारित भएको अझै पुष्टि भएको छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अध्यादेश पारित गर्न मन्त्रिपरिषद्को बैठक मंगलवार बालुवाटारमा बसेको थियो । अध्यादेश पारित भए/नभएको बारे मन्त्रीहरूले केही बताएका छैनन् ।


Advertisment
Nabil box
Kumari

मन्त्रिपरिषद्को नियमित बैठक सोमवार बस्ने भएपनि अध्यादेश पारित गर्ने प्रयोजनकै लागि बसेको स्रोतको दाबी छ । मन्त्रिपरिषद्को बैठक चलिरहेको समयमा कानून मन्त्रालयका सचिवलाई समेत बालुवाटार बोलाइएको थियो । 

Vianet communication
Laxmi Bank

सरकारका मन्त्रीले अध्यादेश पारित भए/नभएकोबारे जानकारी नगराउँदै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले २० प्रतिशतको प्रावधानसहित अध्यादेश पारित दाबी गरेका छन् ।

एमाले स्थायी कमिटीको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै ज्ञवालीले आफ्नै पार्टीका नेताहरूको दबाबमा यो अध्यादेश आएको दाबी गरे । 

‘पार्टीभित्रका केही व्यक्तिको अनुरोध, दबाब र आग्रहमा यो काम भएकाले केही साथीहरू बाहिरिने अनुमान गर्न सकिन्छ । केही व्यक्तिहरू बाहिरिने लगभग देखिन्छ,’ ज्ञवालीले भने ।  

राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पुर्‍याउनु पर्ने व्यवस्था छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x