यी नायिकाले गराइन् ब्रा-लेस फोटोशूट, भाइरल भयो (तस्वीरहरू)

बलिउड नायिका आयशा शर्मा नायिका नेहा शर्माकी बहिनी हुन् ।     


Advertisement

आयशाले जोन अब्राहमको चलचित्र सत्यमेव जयतेबाट आफ्नो फिल्मी करियर गरेकी थिइन् । 


Advertisement

उनले हालै सामाजिक सञ्जालमा बोल्ड तस्वीर शेयर गरेकी छिन् । 

उनले एक निलो कलरको जम्पशूटमा फोटोशूट गराएकी छिन् । जसमा शर्ट पाइन्ट स्टाइलिस छ । उनले जम्पशूटको सबै बटम खुला राखेकी छिन् । 


Advertisement

उनले ब्रालेस फोटोशूट गराएकी हुन् । जुन अहिले सामाजिक सञ्जालमा चर्चामा रहेको छ । 

 

 

 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्