×

NMB BANK
NIC ASIA

मांसाहारीको तुलनामा शाकाहारीले सात गुणा बढी अपान वायु छोड्छन् : अध्ययन

भदौ २४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

एक नयाँ अध्ययनमा शाकाहारी पुरुषहरू मांसाहारी पुरुषको तुलनामा बढी पाद्ने एक नयाँ अध्ययनले देखाएको छ ।

Muktinath Bank

स्पेनको बार्सिलोनामा रहेको लिभर यान्ड डाइजेस्टिभ डिजीजेज नेटवर्किङ बायोमेडिकल रिसर्च सेन्टरका अनुसन्धाताहरूले यस्तो निष्कर्ष निकालेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरूको अध्ययनमा १८ जना स्वस्थ पुरुषलाई समावेश गरिएको थियो । शाकाहारी पुरुषहरूले मांसाहारीको तुलनामा दिनको सातगुणा बढी अपान वायु छोड्ने र उनीहरूले दिसा पनि धेरै गर्ने पाइएको छ । 


Advertisment
Nabil box
Kumari

यो राम्रो कुरा भएको अनुसन्धाताहरूको भनाइ छ किनकि पाद्नु र ठूलो दिसा गर्नु पेटको स्वस्थ ब्याक्टेरियाको संकेत हो । 

Vianet communication
Laxmi Bank

‘पश्चिमी मुलुकहरूमा पाद्नुलाई नराम्रो कुरा मानिन्छ तर त्यो बिल्कुल गलत धारणा हो,’ न्यु साउथ वेल्स विश्वविद्यालयकी अनुसन्धाता रोजमेरी स्ट्यान्टनले न्यु साइन्टिस्ट पत्रिकालाई बताइन् । 

‘स्वस्थ खाना खाएको र स्वस्थ कोलोन भएको संकेत पादले दिन्छ ।’

अध्ययनमा १८ देखि ३८ वर्षसम्मका १८ जना स्वस्थ पुरुषलाई सहभागी गराइएको थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x