×

NMB BANK
NIC ASIA

ह्वाट्सएपमा व्यक्तिगत च्याट लुकाउन यसो गर्नुस्

भदौ ३१, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

अचेल धेरैले म्यासेज पठाउन ह्वाट्सएप प्रयोग गर्छन् । यसमा कतिपय कन्टेन्ट वा व्यक्तिगत च्याट अरू कसैले नहेरोस् भन्ने चाहना हुन्छ । 

Sagarmatha Cement
Muktinath Bank

तपाईंका पनि यस्तै च्याटहरू लुकाउने पर्नेछ भने यो उपाय काम लाग्न सक्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसरी गर्नुहोस् टच र फेस आइडी एक्टिभेट


Advertisment
Nabil box
Kumari
  • व्यक्तिगत च्याटलाई लुकाउन टच वा फेस आइडीको प्रयोग गर्न सकिन्छ । 
  • यी दुवै फिचरलाई एक्टिभेट गर्नका लागि सबैभन्दा पहिले सेटिङमा जानु पर्ने हुन्छ । 
  • यहाँ तपाईलाई प्राइभेसीको अप्सन देखिनेछ, त्यसमा क्लिक गर्नुहोस् । 
  • अब स्क्रिन लकमा ट्याप गर्नुहोस् । 
  • त्यसपछि टस र फेस आइडीको विकल्प देखिने छ । 
  • यी दुईमध्ये एउटा फिचर एक्टिभ गर्न सकिने छ । 

व्यक्तिगत च्याट अर्काइभ गर्न सकिन्छ

Vianet communication
Laxmi Bank
  • ह्वाट्सएप खोल्ने र त्यसपछि जसको च्याट लुकाउने हो त्यसमा ट्याप गर्नुहोस् । 
  • अब त्यो च्याटलाई ट्याप गरेर होल्ड गर्नुहोस् ।
  • त्यसपछि माथि केही विकल्प देखिने छ । 
  • यसमा एउटा एरोको विकल्प हुनेछ, जुन तीन डट्स नजिकै हुनेछ, त्यो अर्काइभ बटन हो । 
  • अर्काइभ बटनमा ट्याप गर्नुहोस् ।
  • यसमा ट्याप गरेपछि च्याट अर्काइभ हुनेछ र कसैलाई पनि देखिने छैन । 

नोटः जब तपाईंलाई त्यो च्याट हेर्नुपर्ने हुन्छ तब ह्वाट्सएप च्याटभन्दा सबैभन्दा तल स्क्रोल गर्नुपर्ने छ, जहाँ तपाईंलाई अर्काइभ्डको विकल्प देखिनेछ । यसमा ट्याप गरेर तपाईंले अर्काइभ गरेको च्याट हेर्न सक्नु हुनेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

सामाजिक सद्भाव बिथोलिने गतिविधि बढेको निष्कर्ष निकाल्दै सरकारले सामाजिक सञ्जाल ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो समय टिकटकबाट सामाजिक, धार्मिक तथा साम्प्रदायिक सम्बन्धलाई खल्बल्याउने गतिविधि ...

फागुन ६, २०८०

काठमाडौंको द ब्रिटिस कलेज (टीबीसी) र प्रिक्सा टेक्नोलोजीबीच साझेदारी (एमओयूम) मा हस्ताक्षर भएको छ ।​ आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङलाई शिक्षासँग जोड्न ब्रिटिस कलेज र प्रिक्सा टेक्नोलोजीबीच रणनी...

कात्तिक २९, २०८०

कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान)ले टिकटकलाई करको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ । व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सकेको अवस्थामा देशको अर्थतन्त्रमा सहयोग पुग्ने क्यानको विश्व...

असोज ३०, २०८०

चाइना मोबाइल कम्युनिकेसन्स कर्पोरेशन लिमिटेड (चाइना मोबाइल) र ह्वावेले सगरमाथा (तिब्बती नामः माउन्ट कोमोलाङ्मा) मा हालै पर्यटक आधार शिविर र होटलको लागि एफटीटीआर–बी नेटवर्क सफलतापूर्वक स्थापना गरेका...

असोज २७, २०८०

नेपाल टेलिकमले चाडपर्व अफर उपलब्ध गराउने भएको छ ।  नेपालीहरूको महान चाड दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरूको अवसरमा नेपाल अफर उपलब्ध गराउने टेलिकमले जनाएको छ । यस अन्तर्गत कम्पनीका ग्राहक...

कात्तिक १४, २०८०

ह्वावे क्लाउड ग्लोबल इकोसिस्टमका अध्यक्ष काङ निङले साझेदारीले नयाँ मूल्यको लागि मार्ग प्रशस्त गर्ने बताएका छन् । आफ्नो मन्तव्यका क्रममा श्रीकाङले ह्वावे क्लाउड इकोसिस्टमका पछिल्लो प्रगति र उपलब्धिहरू बताउँदै भरपर्दो, स्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x