मंसिर ५, २०८०
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
असोज २, २०७८
जुम्ल्याहा बच्चा जन्मिनु नै संयोग र सौभाग्यको कुरा हो । तर जुम्ल्याहा दिदीबहिनीले बिहे गर्नका लागि जुम्ल्याहा दाजुभाइ भेट्टाएका छन् ।
ओरेगन देशकी जुम्ल्याहा दिदीबहिनी वेनेसा र केरिसाले जीवनसाथी जुम्ल्याहा नै पाएका छन् । जुम्ल्याहा दाजुभाइ लुकास र जैकब जुम्ल्याहा दिदीबहिनीसँग सम्बन्ध गाँसेर मेडफोर्डमा बसिरहेका छन् ।
वेनेसाले भनिन्, ‘जब हामी चारै सँगै हुन्छौं, तब मान्छेहरू हामीलाई केही सोध्दैनन् तर घुरेर हेर्छन् । मैले सोचें – हामी जस्ता छौं, ठीक छौं ।’
चारै जना भेटिनुअघि वेनेसा ओरेगन विश्वविद्यालयमा धावक थिइन् भने जुम्ल्याहा दाजुभाइ वाशिंटनमा धावक थिए । अहिले सबै मेडफोर्ड अपार्टमेन्टमा सँगै बसिरहेका छन् ।
विवाहपछि चारै जना एकै क्षेत्रमा काम गरिरहेका छन् । खेल क्षेत्रमा रहेका चारै जनामध्ये दिदीबहिनी निजी प्रशिक्षकको रूपमा काम गरिरहेका छन् भने दाजुभाइ स्पोर्टस् मेडिसिनको क्षेत्रमा काम गरिरहेका छन् ।’
जैकबले भने, ‘म संयोगमा विश्वास राख्छु, ईश्वरीय हस्तक्षेप हो, जब म पहिलोपटक जुम्ल्याहा बहिनीहरूसँग भेटिए ।’
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...